Aafno Khabar
खबर

एक हप्ताभित्र भुक्तानी दिने सहमती भएपछि मेलम्चीको काममा फर्कियो सिनो हाइड्रो

काठमाडौं । सरकारले भुक्तानी नदिको भन्दै मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य बन्द गरेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले आजबाट फेरी काम सुरु गरेको छ । कम्पनीलाई एक हप्ताभित्र भुक्तानी दिने सहमती भएपछि ठेकेदार कम्पनी काममा फर्केको हो । गत असार...

प्रकाश सपुतको नयाँ गीत युट्युबाट हटाउन माओवादी नेताहरुको चेतावनी

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । रिलिज भएको २४ घण्टा पनि नबित्दै गीत विवादमा तानिएको हो । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको गीत यतिबेला युट्युबको ट्रेन्डिङमा छ । तर, गीत सार्वजनिक...

विमल चम्किदा घरेलु टोली झापा–११ फाइनलमा

झापा । घरेलु टोली झापा–११ झापा गोल्डकपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्तीमगरले दुई गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल...

निगमको ग्राउन्डेड न्यारो बडी जहाज उड्यो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनःनियमित उडान सुरु गरेको छ । इञ्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज उडानयोग्य भएको हो । उक्त...

दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज

काठमाडौं । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन...

सिनो हाइड्रोले रोक्यो मेलम्ची मर्मतको काम, काकाकुल काठमाडौं फेरी हेरेको हेरै

काठमाडौं । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य बन्द गरेको छ । सरकारले भुक्तानी नदिएपछि प्राविधिक सहित मर्मत कार्यमा जुटेका कामदारलाई मुहान क्षेत्र अम्बाथानबाट फर्काउन लागिएको सिनो हाइड्रोले जनाएको छ । गत असार १ गतेको बाढी...

अस्पतालको उपचार कक्षमै भालु पसेपछि…..

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर...

यस्ता सर्त राख्दै रुसले गर्यो युक्रेनसँग वार्ताको प्रस्ताव

रुसले युक्रेनसँग वार्ताको प्रस्ताव गरेको छ । बिहीबारदेखि रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गरेपछि दुई देशबीच तनाव चर्किएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणमा करिब १४० जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनमाथि आक्रमणको चौतर्फी आलोचना भइरहँदा...

सर्वोच्चको फैसला : अख्तियारले न्यायाधीशमाथि भ्रष्ट्राचारको मुद्दा लगाउन पाउँदैन्

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार अख्तियारलाई नभएको बताएको...

गठबन्धन टुटे सबैदल धुलोपिठो हुन्छन् : ओली

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताउनुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको चरित्र छुट्याउनै नसक्ने खालको भएको बताउनुभयो । एमसीसीको सवालमा...