Aafno Khabar
खबर

दिपेन्द्रको कीर्तिमानी शतकमा मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं । नेपाली क्रिकेट टिमको मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतक हानेको खेलमा नेपालले मलेसियालाई ८५ रनको सानदार जित निकालेको छ । दीपेन्द्रले नटआउट ११० रन जोडे । उनले ५७ बलमा १० चौका ६ छक्का प्रहार गरे। यो नेपाली ब्याट्सम्यानले...

म्यादी प्रहरीमा जागिर खान तौल नपुगेपछि खल्तीमा ढक राखेका युवक प्रहरी नियन्त्रणमा

कपिलवस्तु । स्थानीय तह निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीमा जागिर खानका लागि आएका एक युवाको तौल कम भएपछि पाइन्टको गोजीमा एक किलोको ढक राखृर आएको पाइएको छ । कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक...

मेलम्चीमा क्षती नहोस भनेर मन्त्रीको क्षमा पूजा

सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा क्षमा पूजा गर्नुभएको छ । उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षातमा आएको बाढीले क्षति पुर्याएको थियो...

पाँच हजार परीक्षणमा कोरोनाका २५ सङ्क्रमित, यी हुन शून्य सङ्क्रमण भएका जिल्ला

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज २५ जनामा देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८१...

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ५० खेल, करणको ह्याट्रिक विकेट (फोटोफिचर)

काठमाडौं । नेपाली क्रिकेट टोली घरेलु मैदानमा बिहीबार नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० खेलको कोशेढुंगा पूरा गर्यो । त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलसँगै नेपालले ५० खेल पूरा गरेको हो । जुन खेलमा नेपालले ३७ रनको जित हात...

इटली दोस्रो पटक विश्वकपमा छनोट हुन असफल, पोर्चुगलको सम्भावना कायम

काठमाडौं । युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ । प्ले अफको खेलमा नर्थ मासेडोनियासँग पराजित भएपछि इटली विश्वकप छनोटमा पुग्न नसकेको हो । खेलको ९२ औं मिनेटमा नर्थ मासेडोनियाका अलेक्जान्दर त्रास्कोभ्स्कीले बक्स बाहिरबाट सानदार गोल...

२ सय वर्ष पुरानो ‘समय फल्चा’ ब्यूँताउन दुई दशकको लडाइँ

काठमाडौं । पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रमका बीच...

कोरियाले ९ हजार कामदार लैजान खुलायो आवेदन् (यसरी दिनुहोस आवेदन)

काठमाडौं । नेपाली नागरिकहरूका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा थप नौ हजार भन्दा बढी कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कामदारको छनौटका लागि सोमवार एक सूचना...

जनताको धेरै काम गर्ने हुटहुटीले मन्त्रालयको सङ्ख्या १४ बनाए : मुख्यमन्त्री पाण्डे

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनुभएको छ । आज प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर निर्माण शुरु...

चैत्र ७ भित्र सवारीको भाडा नबढाए आफैं बढाउने यातायात ब्यवसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले आगामी चैत्र ७ गते भित्र सवारीको भाडा बढाउन सरकारलाई अल्टिमेटम दिएका छन् । महासंघले आज पत्रकार सम्मेलन गरी सार्वजनिक सवारीमा उक्त अवधिभित्र वैज्ञानिक भाडादर लागू गर्न माग गरेको हो । ९ महिनाभित्र ८...