Aafno Khabar
खबर

कांग्रेसमाथि ओलीको टिप्पणी : २० वर्ष एकल सरकार चलाउँदा पनि समृद्धीको योजना ल्याएनन्

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनको आरोप छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए...

एमालेले पाँच वर्षमा काठमाडौंमा के-के गर्‍यो जवाफ दिनुपर्छ : गगन थापा

  काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको...

विश्वराज पोखरेललाई प्रहरी प्रमुख बनाउन गृहको प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो । आइतबार बिहान भएको सत्ता...

केशव स्थापित काठमाडौंको उम्मेदवार, यी हुन एमालेका अन्य महानगरका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको...

दाङको एक मस्जिदमा दुई समूहबीच झडप

दाङ । दाङको एक मस्जिदमा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार गम्भीर घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ...

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु

ललितपुर । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उद्दार गरी अस्पताल पुर्‍याइएको...

श्रीमतीलाई गाउँपालिका अध्यक्ष सिफारीस गर्न एमाले प्रदेश अध्यक्षको कुटील खेल

सुर्खेत । नेकपा एमालेलाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन सकस देखिएको छ । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखेपछि गाउँ कमिटीलाई निर्णय लिन सकस परेको हो । ‘उम्मेदवार छनोट गर्न...

महानगर–उपमहानगर भागबण्डाबारे आज पनि छलफल हुने, भागबण्डा मिल्ने सम्भावना कम

काठमाडौं । निरन्तरको बैठकबाट पनि सहमति जुटाउन नसकेको सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुन सक्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् । महानगर...

निर्वाचन आचार संहिता लागु हुँदै, के–के गर्न पाइँदैन

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज मध्यरातिदेखि आचार संहिता लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागु...

भोलि बिहानबाट देशैभरका पेट्रोल पम्पले इन्धन बिक्री गर्ने सहमति

काठमाडौं । विभिन्न माग राख्दै पेट्रोलको ढुवानी र बिक्री ठप्प पारेका पेट्रोलियम व्यवसायी र नेपाल आयल निगमबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ । पेट्रोलियम व्यवसायीहरूको कमिसन...