Aafno Khabar
खबर

काठमाडौंको मतगणना आजै सुरु हुने सम्भावना कम

काठमाडौं । मतदान सकिएको केही समयमा नै सुरु हुने भनिएका काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । मतपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक नै नबसेका कारण तत्कालै मतगणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन...

मनाङका दुई पालिकामा मतगणना, एमालेलाई अग्रता

मनाङ । मनाङको चामे गाउँपालिकामा मतगणना सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका छन्। घले यसअघि पनि चामे गाउँपालिकाका...

यी १४ जिल्लाका ४४ मतदान केन्द्रमा फेरी मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । दलहरुको आपसी विवाद र झडपका कारण १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख...

काठमाडौंमा ४० प्रतिशत दलिय मत खसेन, स्वतन्त्र उम्मेदवार बालेनको जित्ने सम्भावना बढ्यो

काठमाडौं । यसपालिको स्थानीय तह निर्वाचनमा काठमाडौंका मतदाताले जनप्रतिनिधि छान्र उत्साह नदेखाएको पायएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंमा कुल मतदातको ६० प्रतिशत भन्दा कम मत खसेको बताइएको छ । देशको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं महानगरमा झण्डै ४० प्रतिशत...

चुनावमा पैसा बाँडेको आरोपमा एक झोला पैसासहित अन्सारी पक्राउ

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिमि मियाँ अन्सारी पक्राउ परेका छन् । मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले अन्सारीलाई जनकपुरबाट पक्राउ गरेको हो। जनकपुरस्थिति शीता शरण होटेलको कोठा नम्बर ३०५ बाट अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...

प्रहरीले कुटे मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई

सुर्खेत । निर्वाचन सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका(७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा,...

वीर अस्पताललाई उपकरण हस्तान्तरण

काठमाडौं । देशको जेठो स्वास्थ्य प्रदायक संस्था वीर अस्पताललाई ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले दुई थान ईलेक्ट्रोलाइट एनालाईजर उपकरण उपलब्ध गराएको हो । उपकरण हस्तान्तरण समारोहमा संस्थाका संरक्षक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद...

मौन अवधिमा के-के गर्नु हुँदैन ?

काठमाडौं । बैशाख ३०गते हुने स्थानीय तह निर्वाचनका लागि गयरातिदेखि मौन अवधि सुरु भएको छ । अब मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् । यस अवधिको अनुगमन कामलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ ।...

मतदानका लागि काठमाडौं छाड्नेको भीड

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । काठमाडौंको बालाजु बसपार्क र कोटेश्वर क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि ट्राफिक जामको अवस्था पनि छ । काठमाडौं...

ओलीलाई कांग्रेसको जवाफ : कांग्रेसले लागु गरेको नीति र कार्यक्रमको ब्याजसमेत खाने पार्टी एमाले

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्न नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले नेपाली कांग्रेसले अघि सारेको नीति तथा कार्यक्रमको ब्याजसमेत नेकपा एमालेले खाइरहेको बताएका छन्...