Aafno Khabar
खबर

भरतपुरको मेयरमा रेनु दाहालको जित निश्चित, सुवेदी १० हजार मतले पछि

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ । २४ हजार मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी दाहालले ४३ हजार ६०६ मत प्राप्त गरेकी छन् । दाहालका निकटतम प्रतिस्पर्धी नेकपा...

जजिराकाे विमान भैरहवामा अवतरणकाे क्रममा चरासँग ठाेकियाे

भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ ।  १२१ यात्रु लिर आएको विमानमा...

काठमाडौंमा बालेनले जित्ने पक्का, दोस्रोका लागि कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ४३ हजार ७ सय ५७ मतसहित अग्रता फराकिलो पारेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह...

स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस बन्यो पहिलो पार्टी, अन्यको अवस्था कस्तो

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत ७५३ मध्ये ७ सय ८ पालिकाको अन्तिम परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१२ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १९१...

स्थानीय तहमा एमाले टसल सुरु, नसोधी शपथ गराएको भन्दै बहिष्कार

काभ्रे । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको एमालेले जनाएको छ । १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७...

महानगरमा एमाले निल हुने पक्का, काठमाडौंमा बालेन र भरतपुरमा रेनुको अग्रता फराकिलो (अपडेट)

काठमाडौं । देशका ६ वटा महागरपालिका मध्ये विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । विराटनगरमा कांग्रेसका नागेश कोइराला मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमालेकी शिल्पा कार्की निर्वाचित हुनु भएको छ । यता, काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म एक लाख ३ हजार...

रेनुलाई भेट्न विजयलाई मुस्किल, हरेक वडामा रेनुलाई हजार मत धेरै !

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ९३९ मतको अग्रता लिएकी छन् । ८१ हजार १०९ मत गणना हुँदा...

स्थापितलाई जितेर सिर्जना दोस्रो स्थानमा, बालेनको अग्रता कायम

काठमाडौं । नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्न सफल भएकी छन् । राष्ट्रियसभा जारी मतगणना १९ हजार ९१० भोट ल्याएर कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । सिंह दोस्रो स्थापना उक्लिदा...

टी – ट्वान्टी सिरिज गुमाएकोनेपालको सुखद अन्त्य

काठमाडौं । युगान्डाको महिला टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपालले ३३ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौ तथा अन्तिम टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा...

एमालेबाट विजयी कलैयाका मेयरलाई तौल बराबरको लड्डुले स्वागत

बारा । बाराको कलैया उपमहानगरपालिकामा नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् । वडा नं. १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् । चुनाव जितेर विजयी र्‍यालीमा मा...