Aafno Khabar
खबर

संघीय सरकारविरूद्ध मधेश सरकार धर्नामा

प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेश सरकार संघीय सरकार विरूद्ध आन्दोलनमा उत्रिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्व प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्य सहितले प्रदेश प्रमुखको निवासमा धर्ना दिएका हुन्। संविधानले प्रदेशको शान्ति सुरक्षा एवं प्रहरी व्यवस्थापनको जिम्मा...

पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर...

विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले...

प्रचण्ड–बाबुराम एउटै चुनाव चिह्नमा लड्ने ‘सहमति’

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय...

कलाकारको सम्मान गर्ने पार्टी कांग्रेस भन्दै प्रवेश गरे नायक अनुपविक्रम शाही

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता...

बाबुरामले प्रचण्डलाई भने : मोर्चा बनाएर एउटै चुनाव चिन्हमा लडौं

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका...

कर्णालीमा मन्त्रीपरिषद् हेरफेर

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा(कार्चेन)को जिम्मेवारी सकिएसँगै मन्त्रिपरिषद हेरफेर भएको हो। मुख्यमन्त्री जीवनबहादुर शाहीले हाल उक्त मन्त्रालय आफैंसँग राखेका छन्। उक्त मन्त्रालयमा माओवादी केन्द्रबाट गैरसांसद लामा मन्त्री भएका थिए।...

सत्ता गठबन्धनमा कसरी हुन्छ सिट बाँडफाँट ?

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकल बन्द गरेको छ भने दल दर्ताको लागि आवेदन खुलाएको छ । २०७७ पुस ५...

युनियनलाई पार्टीको होइन पत्रकारको संगठन बनाउँछौ – अध्यक्ष लम्साल

नवलपुर । नेपाल प्रेस युनियन नवलपुर शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालसहित पाँच जनालाई सम्मान गरेको छ । युनियनको हेटौंडामा हालै सम्पन्न नबौं अधिवेशनबाट निर्बाचित अध्यक्ष लम्साल, उपाध्यक्ष नकुल अर्याल, केन्द्रिय सदस्य घनश्याम बगाले, कृष्णकुमारी ढकाल र पत्रकारिता बिधामा बिद्यावारिधी उपाधी...

घरमा रकेट बम पड्कियो भन्दै यी सांसदले मागिन आजीवन सुरक्षा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताएकी छन् । मंगलबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन् । उनले सुरक्षाको कारण दखाउँदै आजीवन...