Aafno Khabar
खबर

आजको मौसम: उपत्यकासहित अधिकांश भागमा हल्का देखि मध्यम वर्षा

काठमाडौं — काठमाडौं उपत्यकामा अहिले सामान्य वर्षा भइरहेको छ। मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो, साँझ र राति पनि उपत्यकामा सामान्य वर्षा जारी रहनेछ। वर्षासँगै काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा लागेको तुवाँलो क्रमशः हट्ने उनले जानकारी दिएका छन्। जल तथा मौसम...

अरविन्द दासको पुनरागमनसँगै बारामा बढ्यो भ्रष्टाचार

चैत । बाराको यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता र गैरकानुनी असुलीको धन्दा चलिरहेको छ। गौर यातायात कार्यालयमा रहँदा अनियमितता मच्चाएका अरबिन्द दास अहिले बाराको यातायात कार्यालयमा पुनः सक्रिय भएका छन्। स्थानीय नागरिकहरू र समाचार स्रोतहरूका अनुसार, दासले यातायात कार्यालयमा सेटिङ...

सुनको मूल्य ऐतिहासिक उचाइमा, किन्नेभन्दा बेच्नेको संख्या बढ्यो

काठमाडौँ — विश्व बजारमा भइरहेको आर्थिक र राजनीतिक अस्थिरताले सुनको मूल्य लगातार नयाँ उचाइमा पुर्‍याइरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। चैत महिनामा मात्र प्रतितोला सुनको मूल्य दैनिक रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने...

को हुन् नेपाल प्रहरीको नयाँ आइजिपीमा दीपक थापा?

काठमाडौं ।  नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो। यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई...

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् । सोमबार प्रशिक्षक रसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।...

बागलुङ खण्डमा कालीगण्डकी करिडोर निर्माण तीव्र, ७८ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ । पालुङखोलादेखि बलेवासम्मको पहिलो खण्डमा पर्ने...

पूर्वराजालाई स्वागत गर्दा फोहोरमैला गरेको भन्दै काठमाडौँ महानगरको राप्रपालाई एक लाख जरिवाना

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना गरेको छ । आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगर क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै...

पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुदै

बुटवल । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुदै छ । फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित...

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक बर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको...