Aafno Khabar
खबर

फेरि बढ्न थाल्यो कोरोना, सबैभन्दा धेरै संक्रमित कैलालीमा

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको...

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बागलुङ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल...

रंगशालाको ऋण तिर्ने र निर्माणको कार्य एक साथ अगाडि बढ्छ-रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताएकी छन् । नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुवर्षिय सहमतिसहित रंगशाला निर्माणको...

८ मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ८ मन्त्रालयमा दाबी गर्ने जनाएको छ । शनिबार नेपाली कांग्रेसको पदाधिकारी बैठकमा ८ मन्त्रालयमा दाबी गर्ने विषयमा छलफल भएको हो । ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै...

कागेश्वरी नगरको खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता

काठमाडौं। कागेश्वरी मनोहरालाई खेलकुदको शहर बनाउने महत्वाकांक्षी योजनालाई नेपाली खेलकुदको सवैभन्दा महत्वपुर्ण निकाय राष्टिय खेलकुद परिषदले पनि सहयोग गर्ने प्रतिबद्धता सहित समर्थनको हात अगाडी बढाएको छ । खेलकुदका लागी आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने र खेलकुदको माहोल बनाउदै विशिष्ट योजना...

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने पाँच जना प्रहरी फन्दामा

काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चैत ५ गते उनीहरुलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा झापा कचनकवलका कृष्णबहादुर...

भागबन्डा गर्न बसेको गठबन्धन बैठकमा मन्त्रालयमा कुरा मिलेन

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक...

उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति...

निर्वाचन रोकिएका क्याम्पसमा चैत्र १२ अगावै स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्थगित भएका क्याम्पसमा चैत्र १२ गते अगाडि स्ववियु निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविले आइतबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन नभएका क्याम्पसमा चैत्र १२ गते अगाडि गर्न निर्देशन दिएको हो । उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले...