Aafno Khabar
खबर

हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

दार्चुला । दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा...

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिको पहिलो बुँदामा अनुसन्धान...

आफूमाथि निरन्तर आक्रमणको प्रयासमा पूर्वराजाको संलग्नता : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल किसान महासंघले आज पार्टी मुख्यालयमा गरेको कार्यक्रममा उहाँले पूर्वका विभिन्न जिल्लामा आफूमाथिको...

काँग्रेस नेता चन्द्र भण्डारी स्वदेश फर्किए

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्कनुभएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उहाँ आईतबार साँझ स्वदेश फर्कनु भएको हो । त्यस क्रममा उहाँले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न...

एसीसी प्रिमियर कपको फाइनल खेल रद्द भए नेपाल च्याम्पियन हुने

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल भोलि हुँदैछ । फाइनल खेलमा नेपाल र युएई खेल्दैछन् । पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो । उता, युएईले...

बसाइँसराइले रित्तिए गाउँका आकर्षक घर

गलेश्वर । हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास...

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी भोलि स्वदेश फर्कने

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी भोलि स्वदेश फर्कने हुनुभएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा. भण्डारी स्वास्थ्य उपचारपछि भोलि स्वदेश...

लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । ८ दलको समर्थनमा चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गनुभएको हो । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति,...

मिटरब्याज पीडितलाई १५ दिनभित्र उजुरी दिन आयोगको आग्रह

काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको छ । सरकारद्धारा गठित ‘अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालयले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको हो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेशसभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको...