Aafno Khabar
खबर

प्रदेश ५ को सभामा कांग्रेसका सांसदले गरे तोडफोड

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन्। सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए। सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने...

कोरोना भाइरसबाट विश्वभर १० लाख ४१ हजार भन्दा बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ...

यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गरेका केही कर्मचारीमा कोरोना संक्रमण...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो । तेजावी सुन...

देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं । सोमबार देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भएर प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको हो । प्रदेश १, प्रदेश...

बन्द भएको श्रम स्वीकृति सोमबारदेखि खुल्ने

काठमाडौं । कर्मचारीमा कोरोना देखिएपछि बन्द भएको श्रम स्वीकृति सोमबारदेखि खुल्ने भएको छ । बुधबारदेखि बन्द भएको वैदेशिक रोजगार कार्यालय ताहाचल ४ दिनपछि सोमबारदेखि खुल्ने भएको हो । सोमबारदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सूरु गरिने कार्यालयले...

डा. केसीसँग वार्ताका लागि ७२ घण्टाभित्र टोली गठन गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारसमक्ष अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्तिमार्फत संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको हो...

जहाँ छाैँ त्यहीँबाट दशैँ मनाऔँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । मन्त्रालयले यस्तो अवस्थामा जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको हो । अहिले उपत्यका नै संक्रमणको उच्च जोखिममा छ...

कोरोना भाइरसको संक्रमित संख्यामा नेपालले उछिन्यो चीन

काठमाडौं । कोरोना भाइरसको संक्रमित संख्यामा नेपालले चीनलाई पछि पारेको छ । चीनमा हालसम्म ८५ हजार ४५० जना मानिस कोरोना संक्रमित भेटिएका छन् । आइतबारसम्म नेपालमा ८६ हजार ८२३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्यामा बढी भए पनि...

कोरोना संक्रमणबाट पाँच दिनकी बालिकासहित ७ जनाको मृत्यु

  काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँच दिने बालिकाको पनि ज्यान गएको छ । मन्त्रालयका अनुसार मृतक मध्ये बाँकेका एक पुरुष र एक महिला छन्...