Aafno Khabar
खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन अथवा पुर्‍याउन अब एक जनाले मात्र प्रवेश पाउने

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अब एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले आइतबार सूचना प्रकाशित गरेर यसबारे जानकारी गराएकाे हाे । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका बीच विमानस्थलमा हुने भिडभाड...

शिक्षामन्त्री पाेखरेललाई कोराेना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको उहाँका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिनुभयो । शनिबार स्वास्थ्यमा समस्या आएपछि उहाँ पाटन अस्पतालमा भर्ना हुनुभएकाे थियो...

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ पुरुष र ५ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार मृत्यु हुनेमा काठमाडौंको ५...

उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१ जना र भक्तपुरमा एक सय १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । आइतबार देशभर थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा १५ सय ५२ जना निको भएर डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख...

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता

काठमाडाैं । नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ...

कस्ताे रहला आइतबार देशभरकाे माैसम ?

काठमाडौं । आइतबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाकाे सूचनामा उल्लेख छ । प्रदेश १, बागमती...

के हो ‘लङ कोभिड’, कसरी हुन्छ ?

अधिकांश मानिसका लागि कोरोना खतरनाक रोग होइन । तर, केही मानिसका लागि भने यो निकै घातक रोग हो । किनकि केही मानिसमा कोरोना ठीक हुन लामो समय लाग्छ । केही महिनासम्म थकान, दुखाइ र सास फेर्न समस्या समेत हुने गरेको...

सरकार र डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमतिपछि डा. केसीले अनशन त्यागेका छन् ।...

चाडपर्व मनाउन यस्तो छ मापदण्ड, पालना नगरे कारबाही हुने

काठमाडौं । सरकारले चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । दशैं, तिहार, छठ लगायतका चाड पर्व नजिकिदै गर्दा सरकारले यो वर्ष चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापदण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग...