Aafno Khabar
खबर

गण्डकी प्रदेशमा कोरोनाका कारण ५० जनाको मृत्यु, ५७८६ संक्रमित

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको...

दशैं मनाउन गाउँ जानेबाट कोरोना फैलने डर

काठमाडौं । दशैं मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैंमा आफ्नो थातथलो जान थालेपछि...

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिनेछ । कोरोना सङ्क्रमण जोखिमका कारण भक्तजनको भीड छैन । काठमाडौंका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी,...

कांग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेनुभएका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो ।

उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५...

आज बडादशैंको दोस्रो दिन, ब्रह्मचघारिणी भगवतीको पूजा हुुँदै

काठमाडौं । आज बडादशैंको दोस्रो दिन ब्रह्मचघारिणी भगवतीको पूजा हुुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । ब्रह्मचारिणी अर्थात तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता...

उपत्यकामा थपिए १७४६ संक्रमित, काठमाडौंमा मात्र १४५१

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् । नेपालमा पछिल्लो समय ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।...

नेपालमा कुल कोरोना संक्रमितको सङ्ख्या १ लाख २९ हजार ३०४

काठमाडौं । नेपालमा पछिल्लो समय ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशैभरका प्रयोगशालामा गरिएको १५ हजार ४३८ नमुना परीक्षणमा ३१६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको...

बैंकहरुले सार्वजनिक गरे ब्याजदर, कुन बैंकले कति लिन्छन ब्याज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७७ कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । यस्तो छ बैंकहरुको स्थिर ब्याजदर : राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९ प्रतिशत, घर...

थप ४३९२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख २६...