Aafno Khabar
खबर

मुद्रण व्यवसायीको दुखेसो : करको दर धेरै हुँदा पलायनको स्थिती आयो

मकवानपुर - मुद्रण व्यवसायीले सरकारको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा आफूहरू परेको गुनासो गरेका छन् । नेपाल मुद्रण उद्योग महासंघको मंगलबारबाट हेटौंडामा सुरु भएको केन्द्रीय समितिको बैठक अगाडि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले मुद्रणसँग सम्बन्धित कागज तथा कच्चा पदार्थमा २८...

र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’

काठमाडौं – इजाकाया होक्काइडोको आयोजनामा र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ सुरु भएको छ । जापानी खानाका पारखीलाई लक्षित गर्दै ‘जापानी खाना उत्सव’को आयोजना गरिएको होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबीजी)का सञ्चालक अर्जुन अधिकारीले बताए । यो उत्सवमा जापानी खाना,...

गठबन्धन फेर्दा बेकम्मा बन्दै सकियो हिउँदे अधिवेशन

काठमाडौं - प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजे अन्त्य हुने भएको छ। संसद सचिवालयका अनुसार, गत माघ २२ गतेदेखि प्रारम्भ भई आजसम्म २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही भएको थियो।...

सीमान्तकृत समुदायका बालिकाको अधिकार मूलप्रवाहीकरण गर्नुपर्नेमा जाेड

ललितपुर । बालअधिकारसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले सीमान्तकृत बालबालिका त्यसमा पनि विशेष गरी सीमान्तकृत बालिकाको अधिकारलाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड दिएका छन् । पुरुष र पुरुषत्वमा केन्द्रीत रहेर कार्यरत संस्था ‘हामी दाजुभाइ’ तथा दलित महिला संघ (फेडो) र प्लान इन्टरनेसलको...

हिमांशु पाठशालाले मानसिक स्वास्थ्य र योग विषयमा निबन्ध लेखन प्रतियोगिता गर्ने

काठमाडौं । हिमांशु दिव्य संस्कृति पाठशालाले सरस्वती पूजाको दिनमा मानसिक स्वास्थ्य र योग शीर्षकमा निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्ने भएको छ । विद्यार्थीहरूमा बढ्दो मानसिक समस्यालाई योगको सहायताले हटाउन सकिन्छ भन्ने जनचेतना फैलाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।...

सुदूरपश्चिम समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

काठमाडौं  । सुदूरपश्चिम थातथलो भई संघीय राजधानीमा बसोबास गर्ने विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरुद्वारा स्थापित सुदूरपश्चिम समाज कोटेश्वर काठमाडौंको १४ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले १३ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । साधारण...

युवाशक्ति परिचालन गर्नसके आर्थिक विकासमा उल्लेखनीय योगदान : हारुहिको कुरोदा

काठमाडौं । एसियाली विकास बैंकका पूर्व अध्यक्ष प्राध्यापक हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताउनुभएको छ । चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्कृय जनशक्ति बढेको...

वैवाहिक समानताको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैं ।  मितिनी नेपाल र अर्जेन्ट एक्सन फण्डले बिहिबार “वैवाहिक समानताको विषयमा रिर्पोटरहरुसंग अन्तरक्रिया  कार्यक्रम” सम्पन्न गरेकाे छ । कार्यक्रममा बोल्दै मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गराउन पाउने...

तारकेश्वर गाउँपालिकाले दियो ११ विद्यालयलाई फर्निचर सामाग्री

नुवाकोट । तारकेश्वर गाउँपालिकाले पालिकाभित्र रहेका ११ सामुदायिक विद्यालयलाई फर्निचर सामाग्री दिएको छ । फर्निचर अभावमा विद्यालयको अध्ययन, अध्यापनमा समस्या देखिएको भन्दै गाउँपालिकाले फर्निचर सामाग्री दिएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो । विद्यालय अनुगमनको क्रममा विद्यार्थीलाई फर्निचर अभावमा अध्ययनका...

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा तीन जनाको मृत्यु

पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन...