Aafno Khabar
खबर

समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ चयन भएका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ। दलहरूले पाएका सिटमा पेश गरेका नामावलीलाई आयोगले आज दिउँसो १ बजेपछि समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले प्रतिनिधि...

कागेश्वरी मनोहरा खेलकुदको शहर बन्दै

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी बनाउन योजनावद्ध रुपमा काम हुने भएको छ । नगरपालिकाले खेलकुद नगरी बनाउनका लागि संभाब्यता अध्ययन तथा समन्वयका लागि समिति गठन गरेको छ । खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिको पहिलो बैठकले नगरपालिकालाई...

सत्ता समिकरणका मिलाउन फौजदारी अभियोगलाई रिहा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका रेशम चौधरी लगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने भएको छ । नागरिक उन्मुक्ति पार्टी र सीके राउत...

मोरक्कोले पोर्चुगललाई हराउँदै विश्वकपको सेमिफाइनलमा

काठमाडौं । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १(० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो । अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे...

खुमलटारमा प्रचण्ड-सिटौला भेट

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भेटेका छन्। सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो। प्रधानमन्त्रीका रुपमा निरन्तरता चाहेका कांग्रेस...

सरकारमा जाने जनमत पार्टीको निर्णय

जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हाे...

फोहोर व्यवस्थापन गर्न महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं । सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैह्रसरकारी  संस्था,  कम्पनी  तथा  अन्य  प्रकृतिका निजी कार्यालयको  परिसरलाई...

पहिलाे हाफमा क्रोएसियामाथि जापानले लियो अग्रता

विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा क्रोएसियामाथि जापानले अग्रता लिएको छ। खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। आजको खेलमा जित हात पारे यो उसको लागि ऐतिहासिक जित हुनेछ। यससँगै पहिलो हाफमा जापान...

अष्ट्रेलियालाई हराउँदै अजेन्टिना विश्वकपकाे क्वार्टरफाइनलमा

अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। अष्ट्रेलियाले खेलकाे...

मेस्सीले गोल गर्दा पहिलो हाफमा अष्ट्रेलियाविरुद्ध अर्जेन्टिनाको अग्रता

फिफा विश्वकप २०२२ अन्र्तगत अन्तिम १६ को खेलमा अष्ट्रेलियामाथि पहिलो हाफमा अर्जेन्टिनाले  १–० गोलको अग्रता लिएको छ। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए। कतारको अहमद बिन अलि स्टेडियममा जारी खेलमा जित निकाल्दै  अर्जेन्टिना क्वार्टरफाइनलमा...