Aafno Khabar
खबर

पार्टीमा मनपरी गर्दै हिँड्ने छुट कसैलाई छैन् ‘गुटगत भेला गरे कारबाही हुन्छ’ प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान पार्टीका नेता–कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । पार्टी अनुशासन उल्लंघन गरे विधान र दलसम्बन्धी कानूनअनुसार कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आज सरकारी निवास...

सगरमाथा चढ्न बहराइनका राजकुमार काठमाडौंमा, ८० दिन नेपालमा बस्ने

काठमाडौं । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र...

नेपाल पक्षको निर्णय : कार्यकर्ता भेला नरोक्ने, ओलीको चियापानमा नजाने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने  निर्णय गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका...

एमालेको आजको बैठकमा के भयो ? बैठक निर्णयमा किन पुगेन ?

काठमाडौं । समानान्तर कमिटी गठन गरेर दुई कित्तामा विभाजित नेकपा एामलेका दुई समुह आज एक ठाउँमा उभिए । दोस्रो तहका नेताहरुको निरन्तर प्रयास पछि पार्टी कार्यालयमा धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक ठाउँमा बसेका...

जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो सिरहा बम विस्फोटको जिम्मा

काठमाडाैं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका हुन् । आइतबार कार्यालयको मोठ फाँटमा गराइएको विस्फोटमा नायब सुब्बासहित ८ जना...

एमालेमा सच्चिएर नआए विधानअनुसार कारबाही गर्ने ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गर्नुभएको छ। १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष...

प्रधानमन्त्री ओली जसपाका मागप्रति सकारात्मक, सत्ता सहकार्य हुने संकेत

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको छ । प्रधानमन्त्री ओलीले आज एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गर्नुभएको थियो । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र...

पोखरा विमानस्थलको काम चार महिनामा सकिँदै, चीनबाट कामदार थपिदै

कास्की । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणको काम सम्पन्न गर्न चीनबाट थप कामदार आउने भएका छन्। यही मार्च महिना भित्र उनीहरू आउन लागेका छन् ।विमानस्थल निर्माणका लागि अहिले सम्म ३२८ जना कामदारले काम गरिरहेका छन् । ती...

मुक्तिनाथ मन्दीरमा भारतीय पर्यटकक बढ्न थाले

मनाङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुले पवित्र तीर्थको रुपमा लिने मुक्तिनाथ मन्दीरमा अहिले भारतीय पर्यटकको संख्या बृद्धि हुन थालेका छन् । हिमालपारीको जिल्ला मुस्ताङसँग जोडीने हवाइ मार्ग पोखरा–जोमसोममा मार्च ६ देखि शुरु भएको हवाइ उडान पछि हवाइ मार्गको प्रयोग गरी...

एमाले ब्यूँतिएपछि पहिलो पटक मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ। ओली...