Aafno Khabar
खबर

पुलिसलाई हराउँदै सरस्वति राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा

चितवन । नेपाल पुलिस क्लबविरुद्ध पुनरागमन जित निकाल्दै सरस्वति युथ क्लब मिन्नानो राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा सरस्वतिले पुलिसलाई सडन डेथमा निराश बनाएको हो । त्यस अघि निर्धारित समयको...

आजको मौसमः तराईका धेरै स्थानमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं। हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

नेपाली कांग्रेसका महामन्त्री गगन थापा: “अवसर पाए आजको भन्दा राम्रो सरकार चलाउँछु”

भक्तपुर— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्रीभन्दा राम्रो सरकार सञ्चालन गर्ने क्षमता कांग्रेसमा रहेको दाबी गरेका छन्। आइतबार मीनकुमारी राणा प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने अवसर पाए कुशलतापूर्वक देश चलाउन सक्ने बताएका हुन्। "आजको प्रधानमन्त्री,...

ट्रम्पको आदेशपछि अमेरिकाले वैदेशिक सहायता रोक्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारका वैदेशिक सहायता स्थगन गर्ने आदेश जारी गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले नयाँ सहायता र हाल कायम रहेको अनुदान ९० दिनसम्म समीक्षा गरी निर्णय गरिने जनाएको छ। सन् २०२३ मा अमेरिकाले ६८ अर्ब डलर बराबरको...

एनसेलको ओरालो यात्रा: ग्राहक संख्या दुई लाखले घट्यो

नेपालको टेलिकम बजारमा सक्रिय एनसेलले पछिल्लो समय ग्राहक संख्या गुमाउँदै आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको रिपोर्टअनुसार, २०८१ मंसिर महिनाको तुलनामा पौष महिनामा एनसेलका दुई लाखभन्दा बढी ग्राहक घटेका छन्। मंसिरमा एनसेलसँग १ करोड ४९ लाख ४४ हजार ९२७...

भू लक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच व्यापारिक सम्झौता

पोखरा । भू लक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच टेस्ला एयर कण्डिसनर आपूर्तिको सम्झौता भएको छ। पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कण्डिसनरका लागि बिहिबार भू लक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका...

महिला टवान्टी-२० विश्वकप, नेपाल आज अष्ट्रेलियासँग भिडदैँ

काठमाडौं। नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।   आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो ।   नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल...

चितवन महोत्सवमा डोरी तान्ते प्रतियोगिता, होटल व्यावसायी संघ चितवन विजयी

चितवन । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव भव्यताका सञ्चालन भइरहेको छ । महोत्सव परिसरमा विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ...

१५ दिन भित्र संसद अधिवेसन बाेलाइदैँछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताएका छन ।   स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ...

चितवन महोत्सवमा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न, विजेताहरुलाई साइकल पुरस्कार

चितवन । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा विविधि विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ...