Aafno Khabar
स्थानीय

काेराेनाका कारण गुमाए एकै दिन श्रीमान्–श्रीमतीले ज्यान

इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको ज्यान गुमाएका छन् । संक्रमणका कारण माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीले ज्यान गुमाएका हुन् । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती...

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला

चितवन । वर्षा शुरु भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना...

गुडिरहेको एम्बुलेन्समाथि पहिरो, बिरामीले गुमाए ज्यान, भागेर बचे चालक

कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ गइरहेकाे एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको ज्यान गएको हो ।...

उपत्यकामा मंगलबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने, पसल दिनभर खुला

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको साेमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । थपिएकाे निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने...

सार्वजनिक सवारी सञ्चालनकाे तयारी, संक्रमितकाे संख्या हेरेर निर्णय गरिने

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन गर्नेबारे सरोकारवाला निकायसँग बिहीबार छलफल गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायी, यातायात मजदुर संगठन, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा...

मंगलबारदेखि उपत्यकामा बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित...

सरकारी गाडीमा ‘डेटिङ’ गएका उपसचिवको भन्छन्, ‘स्वयम्भूकाे पूजा गर्न गएका हाैँ’

काठमाडाैं । निषेधाज्ञाको समयमा सरकारी गाडीमा आफ्नै कार्यालयकी एक युवतीलाई लिएर स्वयम्भू ‘डेटिङ’ पुगेको आरोप लागेका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख रोशन श्रेष्ठले आफूहरु पूजा गर्न गएकाे बताएका छन् । प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी...

उपत्यकामा थप एक साता निषेधाज्ञा, यी क्षेत्र भए खुला

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । बैठकले...

काठमाडाैंमा राेकिएकाे भेराेसेल खाेप भाेलिदेखि यी अस्पतालमा लगाइने

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेराेसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो ।...

काठमाडाैं उपत्यकामा पुन: निषेधाज्ञा लम्बिने सम्भावना

काठमाडाैं । वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञा पुन: थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै निषेधाज्ञा लम्बिन सक्ने बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको...