Aafno Khabar
स्थानीय

राईनासमा बेथितीको चाङ : मरेका मान्छेको खातामा वृद्धभत्ता

लमजुङ । राईनास नगरपालिकामा मरेका मान्छेको नाममा वृद्ध भत्ता बाडेको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार राईनास नगरपालिकाले २९ जना मरेका मान्छेको नाममा १ लाख ४६ हजार ३ सय २७ रुपैयाँ वृद्ध भत्ता बाडेको हो । राईनास...

सहिद धर्मभक्त अध्ययन प्रतिष्ठानको कागेश्वरीमा ई-लर्निङ सेन्टर

काठमाडौं । सहिद धर्मभक्त अध्ययन प्रतिष्ठान, नेपालले कागेश्वरी मनोहरामा ई–लर्निङ सेन्टर स्थापना गरेको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय काठमाडौँको अनुदान साझेदारीमा स्थापना गरिएको सेन्टरको एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको छ । पर्यटन कार्यालय काठमाडौँका प्रमुख...

सीमाको सुरिलो स्वरमा “आलाराम” कल्पनाको उत्कृष्ट अभिनय

काठमाडौं – नेपाली युवायुवतीले जापानमा भोग्नुपरेका घटनालाई आधार बनाएर तयार पारिएको नयाँ गीत आलाराम दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। गीत सार्वजनिक भएलगत्तै चौतर्फी चर्चा भइरहेको छ। यस गीतमा नेपालबाट रोजगारीका लागि जापान जाने नेपालीहरूले भोग्ने कथालाई विषयवस्तु बनाइएको छ। सीमा...

सोमबार नेप्से ११ अंक घट्दा उत्पादन समूह सबैभन्दा प्रभावित

काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्‍याएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको...

डलरदेखि युरोसम्म: आजको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ। युरो एकको खरिददर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर...

नेप्से आइतबार पनि ओरालो, चार दिनदेखि लगातार गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ११.४९ अंकले घट्दै २६८८ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर गिरावटमा रहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४...

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार...

१ खर्ब ६७ अर्बले घट्यो चालू आवको बजेट

काठमाडौं – सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय–व्यय अनुमान घटाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट समीक्षा प्रस्तुत गर्दा प्रारम्भिक अनुमान अनुसार १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने...

बोहोराको नेतृत्वमा बैतडी–काठमाडौं सम्पर्क समिति चयन

काठमाडौं । नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको नयाँ नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको सम्पन्न बन्द सत्रको भेलाले दिवाकर बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सम्पर्क समितिको उपाध्यक्षमा नगेन्द्र भट्ट र ई. महादेव साउद...

तारकेश्वर गाउँपालिकाले दियो ११ विद्यालयलाई फर्निचर सामाग्री

नुवाकोट । तारकेश्वर गाउँपालिकाले पालिकाभित्र रहेका ११ सामुदायिक विद्यालयलाई फर्निचर सामाग्री दिएको छ । फर्निचर अभावमा विद्यालयको अध्ययन, अध्यापनमा समस्या देखिएको भन्दै गाउँपालिकाले फर्निचर सामाग्री दिएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो । विद्यालय अनुगमनको क्रममा विद्यार्थीलाई फर्निचर अभावमा अध्ययनका...