Aafno Khabar
स्थानीय

प्रहरीले कुटे मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई

सुर्खेत । निर्वाचन सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका(७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा,...

केशव स्थापित काठमाडौंको उम्मेदवार, यी हुन एमालेका अन्य महानगरका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको...

म्यादी प्रहरीमा जागिर खान तौल नपुगेपछि खल्तीमा ढक राखेका युवक प्रहरी नियन्त्रणमा

कपिलवस्तु । स्थानीय तह निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीमा जागिर खानका लागि आएका एक युवाको तौल कम भएपछि पाइन्टको गोजीमा एक किलोको ढक राखृर आएको पाइएको छ । कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक...

अस्पतालको उपचार कक्षमै भालु पसेपछि…..

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर...

आफ्नो खबर समाचार प्रभाव : पुष्पलाल (मध्यपहाडी) राजमार्ग खरेहा खण्डको नाली ब्यवस्थापन

पर्वत । पुष्पलाल (मध्यपहाडी) राजमार्गले सडक विस्तारका क्रममा पर्वतको खरेहा खण्डमा नाली खनेर अव्यवस्थित छाडेको नालीको ब्यवस्थापन गरेको छ । खरेहाको विद्यालय तथा स्वास्थ्य चौकी जाने मुख्य बाटो तथा अन्य ब्यक्तिगत कामका लागि मानिसहरुको धेरै आवात जावत हुने सो नालीको...

नगरसभा सम्पन्न भएको अवसरमा फलेवास नगरपालिकामा सार्वजनिक बिदा

पर्वत । पर्वतको फलेवास नगरपालिकाले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ–संस्थाहरूलाई...

प्रहरीको सई हुँ भन्दै लुटपाट गर्ने प्रहरी फन्दामा

दाङ । आफू प्रहरीको सई भएको भन्दै मान्छेलाई धम्काउने एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । सोमबार राति १० बजेतिर कोठा तर्फ जाँदै गरेको अबस्थामा आर्मी ब्यारेक नजिक मार्शल पुनमगर र सन्तोष खडकालाई धम्काएको उजुरीका आधारमा खोतजलास गर्दा घोराही...

पोखरा– बागलुङ सडकको खरेहा खण्डमा लापरबाही, आयोजना प्रमुख र वडा अध्यक्षको रहस्यमय मौनता

पर्वत । पोखरा– बागलुङ राजमार्ग अन्र्तगतको खरेहा खण्डको बिस्तारमा आयोजनाले चरम लापरबाही देखाएको छ । पर्वतको कुश्मा ७ खरेहा स्थित लोकमार्गको खरेहा खण्डमा ढल निकासका लागि बनाइएको नालीको ब्यवस्थापनमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको हो । सडक विस्तारका क्रममा नाली...

जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो । फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित...

बागलुङ-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य

काठमाडौं । नेकपा माओवादी केन्द्र बागलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित समितिको बैठकले आचचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रममा समितिको नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा, डम्मर...