फिफा विश्वकप २०२२ अन्र्तगत अन्तिम १६ को खेलमा अष्ट्रेलियामाथि पहिलो हाफमा अर्जेन्टिनाले १–० गोलको अग्रता लिएको छ। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए। कतारको अहमद बिन अलि स्टेडियममा जारी खेलमा जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा...