Aafno Khabar
खेलकुद

एकदिवसीय वरीयतामा नामिबिया, यूएई र अमेरिका नेपालभन्दा पछि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६ औं स्थानमा आइपुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं...

युएईविरुद्ध नेपालका बलर हाबी, ५४ रन बनाउँदा ७ विकेट गयो

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले सातौ विकेट लिएको छ । युएईका आयान खान आउट भएका छन् । खानलाई ललित नारायण राजवंशीको बलमा आउट भएका हुन् । पहिलो ओभरको...

युएईविरुद्ध नेपाल ब्याटिङ गर्दै, ज्ञानेन्द्र र करण बेञ्चमा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलका लागि नेपाली टिममा दुई खेलाडी परिवर्तन गरिएको छ। टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र...

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपका लागि छनोट, दीपेश कँडेलले लिए ह्याट्रिक विकेट

काठमाडौं । निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपाल सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।...

दोस्रो बलमा विकेट लिएपछि सन्दीपको आँखामा आँसु….

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्। ११ औँ ओभरमा बलिङ गरेका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। बलात्कार आरोप लागेपछि निलम्बनमा परेका लामिछानेलाई अदालतले धरौटीमा छाडेपछि पहिलो पटक...

नेपाल टी–ट्वान्टी क्रिकेटमा फार वेस्टको प्लेअफ सम्भाबना कायमै

काठमाडौं । राजधानीमा जारी नेपाल टी–ट्वान्टी क्रिकेटमा काठमाडौं नाईट्सलाई पराजित गरेको फार वेस्ट युनाईटेडको प्लेअफ सम्भाबना कायमै राखेको छ । टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित हात पारेको हो । फार वेस्टले दिएको १ सय ९८ रनको...

नेपाल सो-कोकुसिन कराते एसोसियनको उपाध्यक्षमा कार्की चयन

काठमाडौं । नेपाल सो-कोकुसिन कराते एसोसियनको उपाध्यक्षमा श्याम कार्की चयन भएका छन् । कार्कीलाई एक कार्यक्रममार्फत संस्थाका अध्यक्ष रामकृष्ण चित्रकार, वरिष्ठ उपाध्यक्ष भिमसेन कार्की लगायतले कार्यालयमा स्वागत गरेका थिए । कागेश्वरी मनोहरा –७ बस्ने कार्की खेलप्रेमि तथा  समाजसेवीको रुपमा समेत...

मेस्सी चम्किदा अर्जेन्टिना विश्वकपको फाइनलमा

काठमाडौं । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन जुलियन...

कागेश्वरी मनोहरा खेलकुदको शहर बन्दै

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी बनाउन योजनावद्ध रुपमा काम हुने भएको छ । नगरपालिकाले खेलकुद नगरी बनाउनका लागि संभाब्यता अध्ययन तथा समन्वयका लागि समिति गठन गरेको छ । खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिको पहिलो बैठकले नगरपालिकालाई...

मेस्सीले गोल गर्दा पहिलो हाफमा अष्ट्रेलियाविरुद्ध अर्जेन्टिनाको अग्रता

फिफा विश्वकप २०२२ अन्र्तगत अन्तिम १६ को खेलमा अष्ट्रेलियामाथि पहिलो हाफमा अर्जेन्टिनाले  १–० गोलको अग्रता लिएको छ। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए। कतारको अहमद बिन अलि स्टेडियममा जारी खेलमा जित निकाल्दै  अर्जेन्टिना क्वार्टरफाइनलमा...