Aafno Khabar
खेलकुद

कतारविरुद्ध नेपालका ब्याटर निरिह, १७ ओभरमा पाँच विकेट गयो

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको नेपालले १६ औं ओभरमा चौथो विकेट पनि...

कतारविरुद्ध नेपाल ब्याटिङमा, टिममा एक परिवर्तन

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध नेपालले ब्याटिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । ओमानविरुद्धको खेलमा टिममा रहेका करण केसी आज बाहिरिएका छन्...

ओमानमाथि नेपालको कीर्तिमानी जित,कुशलको शतक, सन्दीपको विश्व रेकर्ड

काठमाडौं । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइन पुग्ने सम्भावना बलियो बनेको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो...

आईपीएलमा मुम्बईको तेस्रो जित, हैदरावाद १४ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ । मुम्बईको यस सिजन यो लगातार तेस्रो जित हो । हैदरावादको लागि भने दुई जित पछिको हार हो । गएराति राजीवगान्धी क्रिकेट स्टेडियममा...

एसीसी प्रिमियर कप आजबाट, नेपाल र मलेसिया खेल्दै

काठमाडौं । नेपालमा आजबाट एसीसी प्रिमियर कप सुरु हुदैछ । आज उद्घाटनको दिन दुई खेल हुदैछन । काठमाडौंको मुलपानी मैदान र टियु मैदानमा समान १ १ खेल हुदैछन । मुलपानी मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच भिड्नेछन । यो खेल...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने निर्णय

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७८ सालको साउनको २३ गतेदेखि यहाँ निर्माणको काम भएको छैन। निर्माणको क्रममा उधारोमा...

मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । उपाधिसंगै मनाङले ११ लाख ११ हजार १...

मेसीको ८०० गोल पूरा

लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो । घरेलु मैदान ब्युनर्स...

लाओस नेपालसँग २ गोलले पराजित

काठमाडौं ।आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक...

निर्वाचन रोकिएका क्याम्पसमा चैत्र १२ अगावै स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्थगित भएका क्याम्पसमा चैत्र १२ गते अगाडि स्ववियु निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविले आइतबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन नभएका क्याम्पसमा चैत्र १२ गते अगाडि गर्न निर्देशन दिएको हो । उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले...