Aafno Khabar
खेलकुद

प्रधानमन्त्रीको आग्रह पछि तमिम इक्बालले फिर्ता लिए सन्यासको घोषणा

बंगलादेशका एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टोलीका कप्तान तमिम इक्बालले एक दिनमै सन्यासको घोषणा फिर्ता लिएका छन् । उनले गत बिहीबार अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज चलिरहँदा अस्वाभाविक रुपमा क्रिकेटको सबै फम्यार्टबाट तत्कालै लागु हुने गरी राजीनामा दिएको बताएका थिए ।...

नेदरल्यान्ड्स आइसीसी विश्वकपका लागि छनोट

काठमाडौं । बास डि लिडेको सानदार अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान पक्का गरेको छ । स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै...

साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । भारतसँग २–० गोलको नतिजामा पराजित हुँदै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यहि लय कायम राख्न सकेन ।...

नेपालको एकदिवसीय विश्वकप सपना अधुरो

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ। आज जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र...

बलर नचलेको खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो...

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति टर्कीको इस्तानबुलमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो। सिटीको जितमा रोद्रीले खेलको ६८ मिनेटमा गरेको गोल निर्णायक साबित...

‘ए’ डिभिजन लिगमा रोकिएन मनाङको खराब प्रदर्शन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले लगातार छैटौं हार व्यहोरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज चर्च ब्वाइज युनाईटेडसँग ३–० ले पराजित हुँदै मनाङले छैटौं हार व्यहोरेको हो । चर्च ब्वाइजलाई जित...

यस्तो बन्यो एसीसी प्रिमियर कपको सेमिफाइनल समिकरण

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ...

नेपाल १५७ रनमा अलआउट, सन्दीपले बनाए ४२ रन

काठमाडौं । एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भएको छ । टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।...

कतारविरुद्ध नेपालका ब्याटर निरिह, १७ ओभरमा पाँच विकेट गयो

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको नेपालले १६ औं ओभरमा चौथो विकेट पनि...