काठमाडाैं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार राति भएकाे खेलमा बार्सिलाेना बायर्नसँग ८–२ गाेलले पराजित भएकाे हाे । बायर्नका लागि थोमस मुलर र फिलिप कोउटिन्होले २–२ गोल गरे । जोशुआ किम्मिच, सर्ज...