इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथाे जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी...