काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० वरियताअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका हुन् । भारतीय...
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३–० ले हरायो । घरेलु मैदानमा पहिलो लेगको खेलमा २–० ले...
इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गएराति भएको खेलमा लिड्स युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । लिड्ससँगको खेल जितेसँगै चेल्सीको ११ खेल खेल्दा २२ अङ्क जोडेको...
च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा चेल्सीले सेभिल्लामाथि प्रभावशाली जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले सेभिल्लामाथि ४-० काे जित निकालेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीका लागि चार नै गोल जिरउडले गरेका हुन् । उनले ८, ५४,...
काठमाडौं । अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी भएको छ । भारतले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया तीन बल बाँकी छँदै २ सय ८९ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ७५ र...
क्रिकेटर सन्दीप लामिछाने काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सन्दीपले आफू कोरोना भाइरस संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । १० दिनकाे आइसाेलेशन बसाइपछि गरिएकाे काेराेना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएकाे सन्दीपले बताएका छन् । यस क्रममा आफ्नाे...
इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी फुलह्यामसँग पराजित भएको छ । लेस्टर सिटी घरेलु मैदानमा फुलह्यामसँग २-१ ले पराजित भएको हो । फुलह्यामको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले १/१ गोल गरे । लेस्टरका लागि हार्भे...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले साउथ ह्याम्प्टनमाथि ३–२ काे जित निकालेकाे छ । २३ औँ मिनेटमा अग्रता लिएको ह्याम्प्टनमाथि युनाइटेडले जित निकाल्न सफल भएको हो । उसका लागि एडिन्सन काभानीले २ तथा ब्रुमो फमान्डेजले एक गोल गरे...
काठमाडौं । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको...
अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । सफल...