Aafno Khabar
खेलकुद

क्रिष्टल प्यालेसमाथि लिभरपुलकाे ७ गाेल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले शानदार जित निकालेकाे छ । शीर्ष स्थानको लिभरपुलले क्रिष्टल प्यालेसमाथि ७–० को जित निकालेको हो । पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा चार गोल गरेको हो । लिभरपुलका...

पेलेको कीर्तिमानसँग मेसीकाे बराबरी

बार्सिलोनाका स्टार खेलाडी मेसीले एकै क्लबबाट खेल्दै धेरै गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । मेसीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । शनिबार भ्यालेन्सियासँग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट...

भारत ३६ रनमा अल आउट

काठमाडाैं । भारतले आफ्नो टेष्ट इतिहासमा सबैभन्दा कम स्कोरको रेकर्ड बनाएको छ । अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा भारत मात्र ३६ रनमा समेटिएकाे हाे । यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो । अस्ट्रेलियाका लागि...

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त ! को हुन वाटमोर ?

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा श्रीलङ्कका डेभ वाटमोर नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले...

च्याम्पियन्स लिगको ड्र : कसको खेल कोसँग ?

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको खेल तालिका सार्वजनिक भएको छ । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सार्वजनिक गरेको तालिका अनुसार स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् ।...

पीएसजी लियोनसँग पराजित

फ्रेन्च लिग वान अन्तर्गत आइतबार रातिको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग पराजित भएको छ । घरेलु मैदानमा पीएसजी एक शून्य गाल अन्तरले पराजित भएको हो । लियोनका टिनो काडेवेरेले निर्णायक गोल गरे । खेलमा पीएसजीका फरवार्ड नेयमार घाइते भए...

मेस्सीको गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले लेभान्टेमाथि १–० को जित निकालेको हो । उसका लागि लियोनल मेस्सीले ७६ औँ मिनेटमा गरेको गोल गरेका थिए । जितपछि ११ खेलबाट...

म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेड म्यानचेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपछि दुवै टिम अंक तालिकामा तल झरेका छन् । म्यानचेस्टर युनाइटेड २० अंकसहित आठौँ स्थानमा...

एथ्लेटिको मड्रिडमाथि रियल मड्रिडको प्रभावशाली जित

ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु टोली रियल मड्रिडले एथ्लेटिको मड्रिडमाथि २–० को जित निकालेको हो । रियलका लागि कासेमिरोले १५ औँ मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए । ६३ औँ...

फिफाको वर्ष खेलाडीमा मेस्सी, रोनाल्डो र लेवान्डोस्की मनाेनयनमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडी २०२० को मनोनयन सार्वजनिक गरेको छ । क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश भएका हुन् । लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल...