Aafno Khabar
खेलकुद

३४ वर्ष लागे मेस्सी, यस्ताे छ बार्सिलाेनाका लागि पहिलाे सिनियर गाेल (भिडिओ)

काठमाडाैं । अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान मेस्सी सोमबारबाट ३४ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो । मेस्सीलाई विभिन्न खेलाडीहरू र खेलप्रमीहरूले जन्मदिनकाे...

यस्ताे छ युराेकपमा अन्तिम १६ काे खेल तालिका (नेपाली समयअनुसार)

काठमाडाैं । युरोकपअन्तर्गत समूह चरणका खेल सकिएकाे छ । ६ समूहका विजेता र उपविजेतासहित तेस्रो स्थानमा रहेका शीर्ष ४ टोलीले अन्तिम १६ मा स्थान बनाएका छन् । युरोकपमा नकआउट चरणका खेलहरु शनिबार रातिदेखि सुरु हुनेछ । समूह ‘ए’को स्विट्जरल्याण्ड, समूह...

रोनाल्डोद्वारा सर्वाधिक गोलको विश्व कीर्तिमान बराबरी

काठमाडाैं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । राेनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका हुन् । युरोकप फुटबल अन्तर्गत बुधबार...

पाेर्चुगल, फ्रान्स र जर्मनी युराेकपकाे दाेस्राे चरणमा

काठमाडाैं । पाेर्चुगल, फ्रान्स र जर्मनी युराेकपकाे दाेस्राे चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएकाे खेलमा एक आपसमा २-२ गाेलकाे बराबरी खेलेर तीन वटा टिम दाेस्राे चरणमा प्रवेश गरेका हुन् । पाेर्चुगलका लागि राेनाल्डाेले २ गाेल गरे भने फ्रान्सका...

यूराेकपमा आज : विश्व विजेता फ्रान्स र युरो विजेता पोर्चुगल

काठमाडाैं । युरोकप फुटबलअन्तर्गत बुधबार समूह इ र समूह एफका अन्तिम चरणका खेल हुनेछन् । नेपाली समयअनुसार ९ः४५ मा समूह इको खेलमा स्पेनले सेभियामा स्लोभाकिया र सेन्ट पिटर्सवर्गमा स्विडेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । याे समूहबाट चार अंक बटुलेको स्विडेन...

रुसलाई हराएर डेनमार्क युराेकपकाे अन्तिम १६ मा

काठमाडाैं । डेनमार्क युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गरी डेनमार्क अन्तिम १६ मा पुगेको हो । पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र...

अर्जेन्टिनाको दोस्रो जित, बराबरीमा राेकिए चिलि र उरुग्वे

काठमाडाैं । कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले जित निकालेकाे छ । ब्राजिलमा जारी प्रतियोगितामा समूह ए अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा १० औँ मिनेटमा एलेहान्ड्रो...

भेनेजुएलामाथि ब्राजिलकाे सहज जित

काठमाडाैं । ब्राजिलले भेनेजुएलामाथि सहज जित हात पारेकाे छ । कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलामाथि ३-० काे जित निकालेकाे हाे । साेमबार बिहान सकिएकाे खेलमा ब्राजिलका लागि मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१...

युराेकपमा इंग्ल्याण्डकाे विजयी सुरुवात, क्रोएसिया पराजित

काठमाडाैं । इंग्ल्याण्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गरी प्रतियोगितामा जितसहित सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डका लागि ५७ औं...

यस्तो छ काेपा अमेरिका नेपाली समय अनुसार खेल तालिका

काठमाडाैं । कोपा अमेरिका सोमबारदेखि ब्राजलिमा सुरु हुन लागेकाे छ । ४७ औं संस्करणको कोपा अमेरिका यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने भनिए पनि अन्तिम समयमा आएर आयोजकको भूमिका ब्राजिलले पाएको हो । कोलम्बियामा विरोध प्रदर्शन भएपछि अर्जेन्टिनाले एकल रुपमा प्रतियोगिता...