काठमाडाैं । इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीमाथि २-० गोल अन्तरबमे जित निकालेर इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल...
काठमाडाैं । कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो । समूह 'ए' बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगे । समूह 'बी' बाट आयोजक...
काठमाडाैं । युरो कपको प्रि-क्वाटर फाइनलमा स्पेन र क्राेएसियाबीचकाे खेल निकै राेमाञ्चक बनेकाे थियाे । साेमबार राति भएको खेलमा स्पेनले क्रोएसियामाथि जित निनकाल्न सफल भयाे । डेनमार्कको कोपेनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा स्पेनले क्रोएसियामाथि ५-३ गोल अन्तरकाे जित निकालेकाे हाे...
काठमाडाैं । कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले शानदार जित निकालेकाे छ । अर्जेन्टिनाले बोलिभियामाथि ४–१ काे शानदार जित निकालेकाे हाे । अर्जेन्टिनाकाे जितमा मेस्सीले २ गाेल गरे । मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सबैभन्दा...
काठमाडाैं । विश्वविजेता फ्रान्समाथि जित निकालेर स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियास्थित नेशनल एरेनामा साेमबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । तर अतिरिक्त समयमा दुबै टिमले गोल थप्न नसक्दा...
काठमाडाैं । कोपा अमेरिकाको समूह चरणको आफ्नो अन्तिम खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । समूह 'बी' अन्तर्गतको इक्वेडरसँगकाे खेलमा ब्राजिल १-१ गोलको बराबरीमा राेकिएकाे हाे । बराबरीपछि इक्वेइडर अन्तिम आठमा पुगेको छ । ब्राजिल यसअघि लगातार तीन खेलमा जित निकालेर...
काठमाडाैं । साविक विजेता पोर्चुगल युरोकप २०२० को प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा बेल्जियमले पोर्चुगलमाथि १–० काे जित निकालेकाे हाे । बेल्जियमको जितमा थोर्गन हाजार्डले गाेल गर्न सफल रहे । उनले बेल्जियमका लागि ४२ औँ मिनेटमा गाेल...
काठमाडाैं । इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ को खेलमा अष्ट्रियामाथि जित निकालेर युराेकपकाे क्वाटरफाइनलमा स्थान बनाएकाे हाे । निर्धारित ९० मिनेटकाे खेलमा दुवैतर्फबाट गाेल हुन नसकेपछि समय थप गरिएकाे थियाे । निर्धारित...
काठमाडाैं । डेनमार्क युरोकपको क्वाटरफाइनलमा पुगेको छ । प्रिक्वाटरफाइनलको खेलमा वेल्समाथि ४–० काे जित निकालेर डेनमार्क क्वार्टरफाइनलमा पुगेकाे हाे । डेनिस टोलीको जितमा दुई गोल कास्पर डलबर्गले गरे । २३ वर्षीय स्ट्राइकर कास्परले ले २७ र ४८ औँ मिनेटमा गोल...
काठमाडौं । युरोपियन च्याम्पियनसिपको नकआउट चरण शनिबारदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा याे प्रतियोगिताको भइरहेकाे छ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६...