Aafno Khabar
विज्ञान/प्रविधि

मजदुरमाथि ब्रह्मलुट मच्चाउनेलाई छाड्नेछैनौँ: गोकर्ण विष्ट

नेपालमा बेरोजगारीको दर कुल जनसंख्याको ३.२ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । तर, वार्षिक ५ लाखको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि सीमापार पुगिरहेका छन् । श्रमबजारमा प्रवेश गर्ने नेपालीमध्ये २० प्रतिशतले मात्रै नेपालमा रोजगारी पाउने गरेको र बाँकी अधिकांश...

फ्रान्सले राम्रो खेलिरहेको छ : दिवाकर नगरकोटी

चार वर्षमा एकपटक आउने विश्वकप फुटबल बबाल लागिरहेको छ । मैले जर्मनीको समर्थन गरिरहेको थिएँ । तर, जर्मनी खेलबाट बाहिरिइसकेको छ । अबको समर्थन फ्रान्सलाई छ । म पहिल्यैदेखि जर्मनीको समर्थक थिएँ । यसपटक जर्मनीले निराश बनायो । [caption id="attachment_67526"...

परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए

एसइई नतिजामा पनिकाको असावधानी केही दिनअघि सार्वजनिक भएको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा परीक्षा नियन्त्रण कार्यालय (पनिका)को असावधानी देखिएको छ । शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललार्ई बुझाएको प्रतिवेदनमा असावधानी र प्राविधिक त्रुटिका कारण दुई...

स्वास्थ्य शिक्षामा खेलबाड

सरकारले गत कात्तिकमा जारी भएको चिकित्सा शिक्षासम्बन्धी विधेयकमा फेरबदल गर्दै प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरेपछि स्वास्थ्य शिक्षाका क्षेत्रमा फेरि विवाद र बहस सुरु भएको छ । यस्तो बहस मूलतः नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा सार्वजनिक क्षेत्रको दायित्व के...

ओलीको रेल कूटनीति

प्रधानमन्त्रीको रेल सपना आफैँमा ठीक छ । तर, त्यो रेल सपनालाई विपनामा बदल्न सरकारसँग कस्तो योजना छ, योचाहिँ हेर्नुपर्ने हुन्छ । भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले भनेका छन्, ‘सपनाहरू ती होइनन्, जो निदाएका वेला देखिन्छन्, सपना भनेका त ती हुन्, जसले...

नियम निलम्बन गरेर चिकित्सा शिक्षा अध्यादेश पारित गराउन सरकार असफल

विधेयककै रूपमा पुनः संसद्मा लगिने संसद्को नियम निलम्बन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने सत्तापक्षको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेपछि तत्काल संसद्मा प्रस्तुत नहुने भएको छ । संसद्को अधिवेशन प्रारम्भ भएको मितिले ६० दिनभित्र अर्थात् आगामी बुधबारसम्म अध्यादेशमार्फत ल्याइएको चिकित्सा शिक्षा विधेयक...

एकै घरमा ११ जनाको शव, हत्या कि आत्महत्या ?

भारतको राजधानी नयाँ दिल्लीस्थित बुराडी इलाकामा एकै घरमा ११ जनाको शव भेटिएको छ । आइतबार बिहान १० जनाको झुण्डिएको अवस्थामा र एक जनाको भुईँमा लडेको अवस्थामा शव भेटिएको हो । सबै मृतक एकै परिवारका सदस्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्...