‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी...