काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन् । उनीामथि फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि आफ्ना गतिविधि सार्वजनिक गर्न ‘डोनाल्डजेट्रम्प डटकम/डेस्क’ नामक वेबसाइट बनाएका हुन् । फेसबुक र ट्वीटरमका प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने...
काठमाडाैं । काेराेना संक्रमणका कारण निषेधाज्ञाको समयमा नेपाल टेलिकमले आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको अफर सार्वजनिक गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गरी टेलिकमले देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले...
वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा...
गुगलले हरेक विशेष दिनमा डुडल बनाउने गरेकाे छ । यही सिलसिलामा गुगलले साेमबार विन्टर सोल्सटाइस २०२० लाई आफ्नो डुडल बनाएको छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज...
काठमाडौं । गुगलमा आएको समस्या समाधान भएको छ । जि-मेल, ड्राइभ, म्याप्स र युट्युब सुविधाहरू सोमबार साँझ विश्वभर डाउन भएका थिए । नेपाली समयअनुसार साँझ करीब ५ बजेदेखि विश्वभर गुगलका ती सर्भिसहरू डाउन भएका थिए । तर, त्यसको २ घण्टा...
विश्वभरि नै सबैभन्दा लाेकप्रिय केही एप्लिकेशन र सेवामा समस्या आइरहेकाे छ तर गुगल, जीमेल र युट्युबकाे भने सर्भर नै डाउन भएकाे छ । डाउनडेक्टरका अनुसार ११:५६ जीएमटी समयदेखि विश्वभरका प्रयाेगकर्ता प्रभावित बनेका हुन् । गुगलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया...
चीनले चन्द्रमामा आफ्नो झण्डा फहराएको छ । चन्द्रमामा आफ्नो झण्डा फहराउने चीन दोस्रो देश बनेको छ । अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो । रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको...
चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको हो । चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशनले मंगलबार...
भारत सरकारले थप ४३ वटा चिनियाँ कम्पनीका मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । ती एपहरू भारतको सम्प्रभुत्ता र सुरक्षाको लागि खतरा भएकाले प्रतिबन्धित गरिएको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा...
मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिने नासाले जनाएकाे छ । वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् । यसको अर्थ यो हो कि तीनै ग्रह १८०...