Aafno Khabar
लोकसेवा

लोक सेवा आयोगले स्थगित गर्‍यो सबै लिखित परीक्षा

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण...

सार्वजनिक सुनुवाइबाट लोकसेवा आयोगमा सोध्न सक्ने विषयगत प्रश्नोत्तर !

सार्वजनिक सुनुवाइबाट लोकसेवा आयोगमा सोध्न सक्ने विषयगत प्रश्नोत्तर यसप्रकार रहेका छन् । १.सार्वजनिक सेवा प्रवाहमा सार्वजनिक सुनुवाइको महत्वबारे चर्चा गर्नुहोस् ? – सरकारले सर्वसाधारण नागरिकलाई वस्तु तथा सेवा–सुविधा उपलब्ध गराउने कार्य सार्वजनिक सेवा प्रवाह हो । यही सार्वजनिक सेवा प्रवाहलाई...

लोकसेवा आयोगले बनायो परीक्षा सञ्चालनको मापदण्ड

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बनाएको छ । मापदण्डमा स्वास्थ्य जोखिमको समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने उल्लेख गरिएको छ । यो पनि... रोकिएका सबै...

रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न अनुमती

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक...

संघीय कर्मचारीको असहयोगले प्रदेश लोकसेवा काम बिहीन

काठमाडौं । पालिका र प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा कर्मचारी भर्ना गर्नका लागि वाग्मती प्रदेश सरकारले लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्नाका लागि प्रकृया अगाडी बढ्न सकेको छैन । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र प्रदेशका विभिन्न मन्त्रालयमा कार्यरत संघीय...

लोकसेवा परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगले बुधबार सूचना जारी गरी शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले यी परिक्षा दशैं लगत्तै गर्दैछ !

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएका लोक सेवा आयोगको परीक्षा दशैं लगत्तै हुने भएका छन । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो । आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८...

लकडाउनले राेकिएकाे लाेकसेवा आयाेगकाे परीक्षा तत्काल नहुने

काठमाडौं । लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि पुन: तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो । सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको...

लोकसेवा आयोगको पहिलो चरण परीक्षा भएका कार्यक्रम स्थिती सामान्य भएपछि सञ्चालन हुने

काठमाडौं । लोक सेवा आयोगले एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा अवस्था सामान्य भएपछि लिने भएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकको निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन...

लोक सेवा: नयाँ सरकारी कर्मचारी भर्ना र स्थगनबारे जान्नैपर्ने पाँच कुरा

कोरोनाभाइरस महामारी रोकथामका लागि लगाइएको लकडाउनका कारण सरकारले नयाँ सरकारी कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेको छ। त्यसले विशेषगरी निजामतीसहित विभिन्न सरकारी सेवाका लागि परीक्षाको तयारी गरिरहेका हजारौँ मानिसहरूमा अन्योल सिर्जना भएको देखिएको छ। कतिले सरकारले कोरोनाभाइरस महामारीद्वारा सिर्जना हुनसक्ने आर्थिक...