Aafno Khabar
रोजगार

शिक्षक लाइसेन्स परीक्षाकाे उत्तरपुस्तिका परीक्षण कम्प्युटर प्रणालीबाट

काठमाडौँ । स्थायी अध्यापन अनुमतिपत्रको वस्तुगत परीक्षाको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षाको ४० अङ्क वस्तुगत रहने व्यवस्था छ । विगतमा परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने गरेकोमा अब अप्टिकल मार्क रिडर (ओएमआर)...

भैँसी पालेर मासिक ६ लाख आम्दानी गर्ने रामहरी घिमिरे

तीन वर्षअघिसम्म मलेसियामा कामदार रहेका ललितपुर जौबारीका युवा किसान हुन् २७ वर्षीय रामहरी घिमिरे। उनको मासिक आम्दानी ६ लाख रुपैयाँ छ र उनी प्रतिदिन २२ हजार रुपैयाँ बराबरको दूध उत्पादन गर्छन्। मलेसियामा कामदार रहँदा उनको कमाइ ३० हजार जति मात्र...

व्यापार चिया पसल, कारोबार मासिक तीन लाख

पैसा नभएर आफन्तसँग सापटी लिइ उनले २०५७ सालमा चिया पसल सुरू गरिन्। उनको कामलाई त्यसबेला कसैले पत्याएन। विमला पराजुलीले त्यही चिया पसलको कमाइले छोरा पढाइन्, घरको सम्पूर्ण खर्च धानिन् र भक्तपुरको बालकोटमा जग्गा पनि किनिन्। "चिया बेचेर कमाएको जग्गाको मूल्य...

जसले ८ पटक लोकसेवा पास गरे, तर जागिर खाएनन

काठमाडौँ । सरकारी जागिरका लागि लोक सेवामा नाम निकाल्न यहाँ मान्छेहरु मरिहत्ते गरिरहेका छन् । दिनरात मेहनत गरेका छन् । साम दाम दण्ड भेद् सबथोक लगाएर लडिरहेका बेला केही घटना यस्ता बाहिर आएको छ जसले सबैलाई अचम्मित मात्र पारेन कानून...

लोकसेवा तयारीका लागि बस्तुगत प्रश्न उत्तर (अङ्क २)

२०७६ बैशाख ११ गते बुधबार गोरखापत्र दैनिकमा प्रकाशित लोकसेवा तयारी सामाग्री

लोक सेवा आयोगद्वारा १ हजार ९६ अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौं । लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि दरखास्त गरेको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८...

लोकसेवा आयोगमा मौलाउँदो विकृती

काठमाडौं । सांसदहरुले लोकसेवा आयोगको नतिजा प्रकाशनलाई पारदर्शी बनाउने र नतिजा विक्री गर्नेलाई कारबाही हुने व्यवस्था विधेयकमा समेटनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण...

मोडल हन्टको चौथो सिजन

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर...

समयमै पानी पर्दा हुम्लामा रोपाइँको चटारो

आकासे पानी समयमै परेका कारण हुम्लाका अधिकांश किसान रोपाइँमा व्यस्त हुन थालेका छन् । सिँचाइको सुविधा राम्रो नहुँदा हरेक वर्ष आकासे पानी कुर्नुपर्ने किसानको बाध्यता छ । खोलाको कुलोले धान रोपिएको भए तापनि आकासे पानी पर्दा सहज भएको सर्केगाड गाउँपालिका–७ का किसान...

पोखरामा फुलेका सुनाखरी

‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी...