Aafno Khabar
राजनीति

सरकार गठनको ७० दिनपछि परराष्ट्रमन्त्रीमा नियुक्त नारायण खड्का काे हुन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी...

काे हुन् नेपाली काँग्रेस बनेपा नगरको सभापति दाबेदार महेश कर्माचार्य ?

बनेपा । नेपाली काँग्रेसको १४ औँ अधिवेशन संघारमा छ । अधिवेशनका लागि देशभर कांग्रेसका कार्यकर्ताको दौडधूप चलिरहेकाे छ । काभ्रेमा पनि कार्यकर्ताहरु अधिवेशनको तयारीमा लागेका छन् । अधिवेशनले गर्दा काभ्रेको काँग्रेस बनेपा नगरको नयाँ कार्य समितिका लागि पनि महोल तातेकाे...

जसपा र लोसपाले संविधान दिवस नमनाउने

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले यस वर्ष पनि संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै भोलि मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताउनुभएको...

कांग्रेस महाधिवेशन तालिका हेरफेर, यस्तो छ कांग्रेसका १२ युवा नेताको धारणा

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी...

प्रतिनिधिसभा बैठकमा यस्तोसम्म देखियो…

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरूदेखि नै नाराबाजी गरिरहे । सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार...

के भयो प्रतिनिधिसभाकाे पहिलो बैठकमा ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपाा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकको कार्यसूची अनुसार बैठक अगाडि बढाएका छन् । यसअघि १५ मिनेट स्थगित भएकाे बैठक सभामुखले अवराेधकाबीच अगाडी बढाएका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक सुरु भएको...

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेर गरेर...

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइदै, को बन्ला नयाँ मुख्यमन्त्री ?

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको महिना दिन पनि नपुग्दै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् । प्रदेशसभामा सत्तारुढ...

जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भयाे : भीम रावल

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् । एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको भनाइ छ । एमसीसीको...

के छ नेपाल सरकार र एमसीसीबीचको सवालजवाफमा ?

काठमाडाैं । नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सोधेको प्रश्नको जवाफ एमसीसीले पठाएको छ । अर्थ मन्त्रालयले ३ सेप्टेम्बरमा एमसीसी कम्प्याक्टबारे स्पष्ट पार्न भनेको थियो । एमसीसीले बुधबार अर्थमन्त्री जनादर्न शर्मालाई सम्बोधन गर्दै जवाफ पठाएको छ ।...