Aafno Khabar
राजनीति

राष्ट्रियसभामा राजपालाई २ सिट

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा बस्दै छ । बिहीबार बसेकाे सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल हुने भए पनि कुनै निर्णय हुन नसक्दा बैठक आज बजे बस्ने गरी स्थगित भएको...

राष्ट्रियसभा निर्वाचनको जिम्मा कांग्रेस पदाधिकारीलाई

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गर्ने जिम्मेवारी केन्द्रीय पदाधिकारीलाई प्रदान गरेको छ । केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक तिहाइ पदका लागि...

बहुमतको आधारमा महाधिवेशनको मिती तोकिनु दुर्भाग्य : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापती शेरबहादुर देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउँन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापती बन्न आग्रह गर्नुभएको छ । बहुमतको आधारमा महाधिवेशनको मिती तोकिनु दुर्भाग्य भएको भन्दै कोइरालाले कांग्रेस पार्टीको ईतिहाँसमा यस्तो...

पार्टीको निर्णय सबैले मान्नुपर्छ : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री...

सभापतिले विधान मिचेको पौडेल पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले केन्द्रीय समितिमा बहुमतको बलमा विधान मिचेको आरोप लगाउनुभएको छ । पार्टी महामन्त्री शंशाक कोइराला निवासमा शनिबार गरिएको पत्रकार सम्मेलनमा नेता पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विभाग गठन निर्णय...

कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ गतेदेखि १० सम्म

सभामुखमा फेरि पनि सुवास नेम्वाङ, पूर्वमाओवादीले अडान छाड्यो

काठमाडौँ। रिक्त सभामुख पदमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले फेरि पनि अवसर पाउने भएका छन्। सभामुख पूर्वएमालेबाट की पूर्वमाओवादीबाट भन्ने छलफल चलिरहेका बेला नेम्वाङले पाँचौ पटक देशको पाँचौ ठूलो पदको जिम्मेवारी पाउने निश्चिय प्राय भएको हो। उनी यसअघि २०६३...

अब इलमी हातले गाउँ छोड्नु पर्दैन : मन्त्री लम्साल

पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग...

संसदको हिउँदे अधिबेशन सुरु

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । वर्षे अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषद्को २३ गते बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारदेखि सुरु हुने गरी अधिवेशन आह्वान...

सीमा सुरक्षामा चनाखो बन्दै सरकार, दार्चुलाको व्यासमा बन्ने भयो सशस्त्र प्रहरीको सुरक्षा पोस्ट

दार्चुला - दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको गागा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापनाका लागि नौ महिनापछि टुंगो लागेको छ । मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बीओपी स्थापनाका लागि जिल्लास्तरबाट सिफारिस भई प्रस्तावित गरेको जमिन...