Aafno Khabar
राजनीति

मध्यरातमा एक भए राजपा र समाजवादी, आजै निर्वाचन आयोजना दर्ता हुने तयारी

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ। तराईं मधेस केन्द्रित दुई दलले बुधबार मध्यराति पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरेका हुन्। नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। पार्टीको...

सत्ताको उन्मादमा गैरसंवैधानिक कदम : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकार सत्ताको उन्मादमा गैरसंवैधानिक कदम चाल्न उन्मुख भएको आरोप लगाउनुभएको छ । कोरोना भाइरसको महामारिबाट विश्व आक्रान्त भएको समयमा सरकार नेपाली जनताको जीवन रक्षामा लाग्नुपर्ने समयमा सरकार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी...

सरकारको नियत राम्रो देखिएन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ओली सरकारको वैधता सकिएको बताउनुभएको छ । महासंकटको समयमा सरकारले जारी गरेका अध्यादेशले सरकारको नियत र उदेश्य प्रष्ट पारेको भन्दै नेता थापाले सरकारको हैसियत समयले थप प्रष्टाउँदै लाने बताउनुभयो । पार्टी विभाजन र...

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेकपा बैठक अवरोध,विवाद झन चर्किने संकेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको...

पार्टी विभाजनको सपनाले अध्यादेश आएको भए त्यो अपराध हो : नेतृ झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाउनुभएको छ । फेसबुकमार्फत उहाँले पार्टी विभाजन हुने दुस्‍वप्न देखेर अध्यादेश ल्याएको भए त्यो अपराध भएको उहाँँको टिप्पणी छ । फेसबुकमा उहाँले...

सरकार लोकतन्त्रलाई सकसमा पार्ने बाटोमा – नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालले सरकार लोकतन्त्रलाई सकसमा पार्ने बाटोमा लागेको आरोप लगाउनुभएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्ने पाउने गरि अध्यादेश ल्याउने तयारी गरेसँगै यसको विरोध भइरहँदा नेता...

काठमाडौं नछाड्न पार्टी नेतालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरुलाई राजधानी नछाड्न निर्देशन दिएका छन् । सोमबार मन्त्रिपरिषद बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय...

बेमौसमी बाजा नबजाउन सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला भएका पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउनुभएको छ । राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै प्रवक्ता शर्माले अहिलेको...

नेकपा सचिवालयको आकस्मिक बैठक बोलाइयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक केही बेरमा बस्दैछ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि...

पर्याप्त स्वास्थ्य सामग्री र राहातको व्यवस्था गर्न देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याउनुभएको छ । आज एक प्रेस वक्तव्यमार्फत पर्याप्त उहाँले स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर...