Aafno Khabar
राजनीति

दासढुंगा दुर्घटना हुनपूर्व मदन भण्डारीले पोखरामा बिफ्रकेश छोडेका थिए !

“ओहो ! आज त जेठ ३ गते मदन बाबुले दही र साग थपी–थपी खाएर, दुई दिन पोखरा बस्न आउँछु भन्दै लुँगी र बिफ्रकेश छोडेर जानुभएको थियो, त्यसको केही घण्टामा दासढुङ्गामा गाडी दुर्घटना भएको खबर आयो, निकै विक्षिप्त बनाएको थियो मलाई...

किन खोजिएन २६ वर्षसम्म मदन भण्डारी हत्याको रहस्य !

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपाले विषेश कार्यक्रम गर्दै आएको छ । कोरोना संक्रमणका बीच पनि...

विवादका बीच नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । यसअघि २५ गते बस्ने भनिएको...

सरकारले सांसद र नागरिकको कोरोना परीक्षणमा विभेद गरेको कोइरालाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले सांसद र नागरिकको कोरोना परीक्षणमा विभेद गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद र कर्मचारीको किट अभावको बिचमा पनि पीसीआर माध्यमबाट कोरोना परीक्षण गरिएको तर नागरिक तहमा र्यापिट...

भारतले गरेको सीमा अतिक्रमणविरुद्ध विश्वभरका कांग्रेस एक ठाउँमा

काठमाडौं । भारतले गरेको सीमा अतिक्रमणविरुद्ध विश्वभर रहेका नेपाली कांग्रेसमा आस्था राख्ने नेपाली एक ठाउँमा भएका छन् । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको भन्दै नेपाली जनसम्पर्क समितिका सभापतिहरुले विरोध गरेका...

देशमा शान्ति होस्, देशवासीले अत्याचारबाट मुक्ति पाउन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशमा शान्ति कायम होस् भन्ने कामना गर्नुभएको छ । साथै उहाँले देशवासीले अन्याय, अत्याचार र सबै प्रकारका दमनबाट मुक्ति पाउन् भन्ने कामना पनि गर्नुभएको छ ।...

बस्नेत, श्रेष्ठ र खनालविरुद्धको मुद्दा मिलाउन नेकपा नेता नेम्वाङ सक्रिय

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको घटनालाई अपहरण भनी सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएपछि ‘राजनीतिक समाधान’ खोज्ने प्रयास शुरु भएको छ । यस प्रकरणमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम...

एसईई खारेज गर्न गगन थापाको प्रस्ताव

काठमाडौं । कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्दा उपयुक्त हुने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद थापाले एसईई खारेज गर्ने राम्रो मौका आएको बताउनुभयो । कक्षा १२ मा...

माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउनुहुँदै सर्वहारा वर्गले मात्र होइन,...

मलामी गएका मेयरमाथि कुटपिट गर्ने युवासंघ जाजरकोटाका संयोजक निलम्बित

दिवंगत नेताको दाहसंस्कारमा सहभागी हुन घाट पुगेका भेरी नगरपालिका, जाजरकोटका मेयर चन्द्रप्रकाश घर्तीमाथिकाे कुटपिटमा संलग्न भनिएका राष्ट्रिय युवासंघ, नेपालका जाजरकोट संयोजक दीपेन्द्र शाहीलाई युवासंघले निलम्बन गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै आफ्नो अन्तरिम विधानअनुसार शाहीलाई संगठनका सबै जिम्मेवारीबाट...