Aafno Khabar
राजनीति

प्रधानमन्त्री ओलीको राष्ट्रियता मुद्दा कागजी बाघ मात्र : वरिष्ठ नेता पौडेल

काठमाडाैं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताउनु भएकाे छ । गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले ओलीले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताउनुभयाे...

सार्वजनिक यातायात सञ्चालनका विषयमा व्यवसायीसँग छलफल गर्न गगन थापाको आग्रह

सार्वजनिक यातायात सञ्चालनबारे सरकारले यातायात व्यवसायीसँग छलफल गर्नुपर्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताउनु भएकाे छ । थापाले शनिबार ट्वीट गरी यातायात सञ्चालनबारे सरोकारवालासँग सामूहिक छलफल गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएकाे हाे । थापाले ट्वीटमा लेख्नुभएकाे छ ‘सार्वजनिक यातायात चलाउने घोषणा...

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । देशभर भइरहेको बाढी र पहिरोका कारण बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएकाे छ । नेकपा किचलोका बीच बसेको स्थायी कमिटी बैठक...

छाेटाे दूरीमा सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

काठमाडाैं । सरकारले सामाजिक दुरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेको छ । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरी बिहीबार यसबारे जानकारी दिनुभएकाे हाे । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका...

भारतीय मिडियाको प्रस्तुतिप्रति नारायणकाजी आक्रामक : ‘हद भयो, बकवास बन्द गर’

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमको अनर्गल प्रचारले सीमा नाघेको टिप्पणी गर्नुभएकाे छ । प्रधानमन्त्री केपी ओलीबारे भारतीय मिडियाले अफवाह फैलाएको तर भौगोलिक अखण्डताका लागि आफूहरु एक ढिक्का रहेको उहाँले बताउनुभएकाे छ । 'भारतीय...

ओली र दाहालबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगियाे

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार करिब २...

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएकाे हाे । अहिले २ अध्यक्षबीच...

नेकपा स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार तय भएको बैठक आगामी...

राहत खोस्ने जनमोर्चाका वडाध्यक्ष पार्टीको कारबाहीमा

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा राहत लिएर गएकाहरुमाथी आक्रमण गर्ने आफ्ना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ । प्रवासी नेपाली र प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यान्न किनेर असार १३ गते ढोरपाटन नगरपालिका( ४ खुँगातर्फ ट्रयाक्टरमा लगिएको राहत...

नेपालको नयाँ नक्सा नमान्ने सरिता गिरीको सांसद पद गयो

काठमाडौं । नेपालको नयाँ नक्सामा फरक मत राख्ने समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरिएको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त हुनुभएकाे छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस...