Aafno Khabar
राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा राष्ट्रकवि घिमिरेको निवासमा पुगेर अन्तिम श्रद्धान्जली

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा पुगेर उहाँलाई श्रद्धान्जली दिनुभएकाे छ । मंगलबार साँझ आफ्नै निवासमा निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिनका लागि पौडेल बुधवार बिहान घिमिरेको निवास लैनचौर पुग्नुभएकाे थियाे । घिमिरेको अन्तिम...

काेराेना संक्रमणबारे प्रधानमन्त्रीलाई गगन थापाकाे पत्र : जनस्वास्थ्य आपतकाल घाेषणा गर्नुस् (पत्रसहित)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमणबारे ध्यानाकर्षण पत्र पठाउनु भएकाे छ । थापाले सरकारकाे गैरजिम्मेवार पनका कारण काेराेना संक्रमण नियन्त्रण बाहिर जान लागेकाले काठमाडाैं लगायतका क्षेत्रमा थप कडाइ गर्नुपर्ने बताउनुभएकाे छ । सरकारले...

काेराेना संक्रमित नवलपरासी पश्चिमका कांग्रेस उपसभापतिकाे मृत्यु

रुपन्देही । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासी पश्चिमका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा बिहान मृत्यु भएकाे हाे । श्वासप्रश्वासमा समस्या देखिएपछि गत साउन...

एक महिना पछि बसेको नेकपा सचिवालय बैठक कार्यदल अनुमोदनमै सकियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । ६ सदस्यीय कार्यदलको अनुमोदन गर्दै नेकपा सचिवालय बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । चरम सत्ता...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपामा जारी विवाद समाधानका लागि सत्तारुढ दल (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ ।...

विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ

काठमाडाैं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेताकार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेतबाट दुई, सल्यानबाट दुई, दैलेख र डोल्पाबाट एक एक गरी १३ जना पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको...

कांग्रेसका थप पाँच विभागमा देउवाले गरे मनोनयन

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार थप पाँच विभागमा सदस्य मनोनयन गर्नुभएकाे छ । विरोधकाबीच देउवाले धमाधम विभागहरुमा मनोयन गर्नुभएकाे हाे  । देउवाले पछिल्लोपटक उद्योग व्यापार, आदिवासी जनजाति, जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन विभागमा १ सय...

सात जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, काे-कहाँ ?

काठमाडौं । सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ, प्युठान, मनाङ र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका हुन् । रौतहटमा उमेश बस्नेत, दैलेखमा सन्तबहादुर सुनुवार, म्याग्दीमा उमाकान्त अधिकारी, मनाङमा ध्रुव गिरी, मुस्ताङमा...

देउवाद्वारा विभिन्न १० विभागकाे नेतृत्व नियुक्त

काठमाडौं । महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका विभागका प्रमुखको टुंगो लगाउनु भएकाे छ । सभापति देउवाले विभिन्न १० विभागको नेतृत्व नियुक्त गर्नुभएकाे हाे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाविधेशनको आचारसंहिता समेत उल्लंघन हुने गरी...

गाैतम बुद्ध महान् भारतीय भएकाे भारतीय विदेशमन्त्रीकाे दाबी

काठमाडाैं । भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन् । कार्यक्रममा...