Aafno Khabar
राजनीति

त्रिविको बेथितीविरुद्ध नेविसंघको आन्दोलन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा बेथिती बढेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सुधारको माग गरेको छ । कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा परेको असर र वैकल्पिक माध्यमको लागि त्रिवि गम्भीर नभएकाले शैक्षिक सत्र खल्बलिएको र विद्यार्थीहरुको मानसिकता कमजोर भएको भन्दै...

बामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट, राष्ट्रियसभा सदस्य बन्ने निर्णय बदर गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्नेराष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय र उहाँलाई राष्ट्रियसभा...

सिद्धान्तको लडाई नथाले कम्युनिष्टसँग लडन सकिदैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुसँग प्रतिष्पर्धाका लागि पार्टीको झण्डालाई व्यापारका लागि प्रयोग गर्न रोकेर समाजवादको बहसमा उत्रार्न आवश्यक रहेको बताएका छन् । गणेशनमान सिंहको स्मृति दिवसका अवसरमा प्राध्यापक बहस चौतारीले आयोजना गरेको अर्चुअल कार्यक्रममा वरिष्ठ नेता...

छैटौं संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधनको पूर्णपाठ

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाकासम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, संघिय संसदकासंसदीय समितिका माननीय सभापतीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट अतिथिहरु, कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाईरहनु भएका समस्त दिदीबहिनी...

समर्थकलाई कुलमानको आग्रह : मेरो पक्षमा सडक आन्दोलन नगरि दिनुहोला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गर्नुभएको छ । कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले...

राष्ट्रियसभा सदस्य बामदेव गौतमद्वारा शपथ ग्रहण

काठमाडाैं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । बिहीबार सि‌ंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराउनुभएकाे हो । गत सोमबार बसेको मन्त्रिपरिषद्...

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित हुनुभएकाे छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएकाे हाे । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये...

ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको शुभकामना दिनुभएको छ । ट्विटमा ओलीले मोदीको सुस्वास्थ्य र खुशीको कामना गरी जन्मदिनको शुभकामना दिनुभएको हो । मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भएको हो ।...

राष्ट्रपति भण्डारीद्धारा राष्ट्रियसभामा वामदेव गौतम मनोनित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त एक सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा तत्कालै राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेइराला अस्पताल भर्ना हुनुभएकाे छ । काेराेना संक्रमण भएपछि हाेम आइसाेलेसनमा रहनुभएका काेइराला अचानक ज्वराे आएपछि अस्पतालमा भर्ना हुनुभएकाे हाे । उहाँ मंगलबार साँझ चावहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएकाे हाे । अहिले उहाँकाे...