Aafno Khabar
राजनीति

कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्याल पाँच दिनसम्म बन्द रहने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि कार्यालय बन्द हुने भएको हो । कार्यालय २२ गतेसम्म बन्द रहने कार्यालयका मुख्य सचिव...

प्रधानमन्त्री ओलीद्धारा ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गरी राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । शुक्रबार कोरोना...

प्रदेश ५ को राजधानी दाङमा राख्ने पक्का

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश...

प्रधानमन्त्रीले सुविधाका लागि मन्त्रालय फुटाउनु संविधानको मर्म विपरित : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप गरेर मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्ति संविधानको मर्म विपरित भएको बताउनु भएको छ । वरिष्ठ नेता पौडेलले सामाजिक संजालमा...

वैरागी सरकारको मुख्य सचिव, युवराज खतिवडा अमेरिका र लाेकदर्शन रेग्मी बेलायतकाे राजदूत सिफारिस

काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गरी मन्त्रिपरिषदको बैठकले वैरागीलाई मुख्यसचिव नियुक्त गरेको हो । बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र...

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवर्द्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा बिहीबार न्युयोर्कमा...

डा. केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्ने संघको चेतावनी

काठमाडौं । डा.गोविन्द केसीमा माग सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकारसँग आग्रह गरेको छ । संघले उहाँको जीवन रक्षाका लागि कठोर कदम चाल्न सक्ने चेतावनी पनि दिएको छ । बुधबार संघले विज्ञप्ति जारी गरि डा. केसीको १९ औं सत्याग्रहको भावना...

सभापति देउवाको एकलौटी कार्यशैली विरुद्ध पौडेल पक्षको विरोधपत्र

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णय मान्य नहुने चेतावनी दिएको छ । पौडेल पक्षले देउवाको एकलौटी कार्यशैली विरुद्ध आज केन्द्रिय कार्यालयमा विरोधपत्र पनि दर्ता गराएको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री डा....

कांग्रेसमा चुलिदै किचलो : सभापतिको कदमलाई चुनौती दिने पौडेल पक्षको तयारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औंं महाधिवेशन आगामी फागुन ७ गतेदेखि १० गते सम्म गर्ने निर्णय भएपछि कांंग्रेस नेताहरु महाधिवेशनको आन्तरिक तयारीमा छन् । गुट र उपगुटमा रमाइ रहेको कांग्रेसमा महाधिवेशनको मिति तय भएसँँगै कतिपय नेताहरुले कार्यक्रता भेटघाट पनि शुरु...

गौतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश, बन्द भयो मन्त्री बन्ने बाटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि...