Aafno Khabar
राजनीति

यी हुन मधेशका ६ जिल्लामा जनमत पार्टीका इन्चार्ज

धनुषा । जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् । ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न...

प्रचण्डलाई नेपालको सुझाव ‘ओली प्रवृत्तिको पछि नलाग्नुस’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नु भएको छ । प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै...

पदकै कारण सत्ता गठबन्धन लामो समय नटिक्ने कांग्रेसको निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ । सत्ताबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रतिवद्धताबाट पछि हटेपछि...

प्रकाशमान सिंह भन्छन – मतदाताले मन पराएसम्म चुनाव लड्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार बिहान काठमाडौंको...

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउँछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले स्विकार गर्ने बताएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित...

प्रदेश संरचना भ्रष्टाचारको अखडा भयो, खारेज गरौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विद्यमान प्रदेश संरचना राज्यकोष दोहनको थलो बनेको निस्कर्ष निकालेका छन् । हालको संरचनामा आमूल सुधारको आवश्यकता औंल्याउँदै उनले प्रदेश सभा र जिल्ला समन्वय समिति खारेजीको प्रस्तावसमेत अघि सारेका छन् । सातै...

वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव...

युवा संघको सक्रियता

काठकाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन रास्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रकाे फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठादै कार्यक्रमको सुरुवात गरेकाे हाे । बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो...

रवि लामिछाने लडेकै क्षेत्रबाट पत्रकार खेम भण्डारी पनि चुनाव लड्ने

काठमाडौं । पत्रकार खेम भण्डारी अर्का चर्चित पत्रकार रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै चुनाव लड्ने भएका छन्। भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताएका हुन्। ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो। नेपालको...

गच्छदार बोल्दाबोल्दै देउवाले भने तपाईंका कुरा कति सुन्नु ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत सोमबार देखि बसिरहेको छ । बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा र आउँदो निर्वाचनका विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । यसैक्रममा आज कांग्रेस नेता विजय गच्छदारको बोल्ने पालो थियो । बोल्ने...