Aafno Khabar
राजनीति

क्षणभरमा गुम्यो शंखर पोखरेलको बहुमत, प्रदेशसभा सदस्य वली माओवादीमा

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनी प्रदेशमा एमालेको बहुमत गुमेको छ । दाङको क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको...

झलनाथ खनालकाे उपचारमा ध्यान दिन माधव नेपालको आग्रह

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । नेपालले खनालको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ‘हाम्रो पार्टीका...

ओलीलाई थापाको आग्रह : अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्, हामी साथ दिन्छौ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार एक्लैले कोरोना संक्रमणको भवावह अवस्था सामना गर्न नसक्ने बताएका छन्। नेता थापाले शनिबार सामाजिक सञ्जालमार्फत यसका लागि सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नै पर्ने उल्लेख गरेका छन्। तर...

श्रमजीवीको बलिदानीबाट प्राप्त उपलब्धिमाथि निरन्तर प्रहार : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्डले श्रमजीवी बर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उलपलब्धिमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवी जनताका अधिकार खोस्न उद्वत...

अटेरी सरकारको तडक भडकका कारण कोरोना नियन्त्रण बाहिर गयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएका छन्। आज बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकारले असाध्यै कम पिसिआर गरे पनि ३७ प्रतिशतमा कोरोना देखिनुले संक्रमण व्यापक...

दीपक मनाङ्गे बने गण्डकी प्रदेशको खेलकुद मन्त्री

कास्की । अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मनाङ्बाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक...

आर्थिक विकास र समृद्धिका लागि प्रतिगमन विरोधी शक्तिहरु एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकास र समृद्धिका लागि प्रतिगमन विरोधी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना शन्देश दिएर अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, समृद्धि र संविधानको...

पदमुक्त भए गृहमन्त्री थापा, सांसद पद पनि खारेज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । राष्ट्रिय सभा सचिवालयले आइतबार उनको सांसद पद खारेज भएको सूचना जारी गरेको हाे । २०७४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा वागमती प्रदेशबाट थापा राष्ट्रियसभामा निर्वाचित भएका थिए ।...

४ सांसदले ह्वीप उल्लंघन गरेपछि जाेगियाे कर्णाली प्रदेशका मुख्यमन्त्रीकाे पद

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिएका छन् । जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा...

नेकपा एकता कायमको माग गर्दै माओवादी सर्वोच्च जाने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दिँदैछ । आज बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने माओवादी केन्द्रले जनाएको छ । सर्वोच्च अदालतले गत फागुन २३...