काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकाे यस्ताे परिस्थिति आउनुकाे प्रमुख जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली भएकाे बताएका छन् । साेमबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट...