Aafno Khabar
राजनीति

गगन थापाले सुरु गरे निःशुल्क यातायात सेवा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निःशुल्क यातायात सेवा सुरु गरेका छन् । कोभिड-१९ संक्रमण भएर आइसोलेसन सेन्टर, अस्पताल र परीक्षण केन्द्र आउन/जानका लागि निःशुल्क यातायात सेवा सुरु गरिएको हो । नेता थापाले ट्विटरमार्फत काठमाडौं क्षेत्र नम्बर ४...

प्रधानमन्त्रीको शपथ विरुद्ध रिट निवेदन दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।...

मदन–आश्रित स्मृति दिवस : दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन नेता नेपालको आग्रह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औँ स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी...

विवादमा प्रधानमन्त्रीकाे शपथ, मन्त्रिविरुद्ध पनि सर्वाेच्चमा रिट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृहमन्त्री रामबहादुर...

ओलीसामु झुकेको ‘भाइरल फोटो’बारे घनश्याम भुसालले दिए प्रतिक्रिया

काठमाडाैं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले शुक्रबार बसेको एमाले बैठकमा खिचिएको तस्बिरबारे प्रतिक्रिया दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एमाले नेताहरुको बैठकमा एमाले नेताहरु प्रधानमन्त्रीसामू झुकेर नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ । सामाजि...

ओली-नेपाल वार्ता : के-के भए कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । वार्तामा दाेस्राे तहका नेताहरु पनि सहभागि भएका थिए । नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको बताइएकाे...

ईश्वरकाे नाम नलिइ प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसो शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहणका क्रममा उनले ईश्वरको नाम भने लिएनन् । बिहीबार राति...

संसदमा विश्वासकाे मत नपाएकाे तीन दिनपछि ओली पुन: प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा...

ओली-नेपाल वार्ता : पार्टी एकीकरणकाे आशा, फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । ओलीसँगकाे वार्ताबाट बाहिरिने क्रममा पत्रकारहरुसँगकाे कुराकानीमा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । नेपालले भने, ‘फागुन २८...

राष्ट्रकाे मिसन ‘काेभिड १९’ बनाउन सरकारलाई याेगेश भट्टराईकाे सुझाव

काठमाडाैं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोना संक्रमित बिरामीलाई अक्सिजन र बेड दिन नसक्नुले लज्जित हुनुपरेको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले बिरामीलाई न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले लज्जित भएको उल्लेख गरी बिहीबार बिहान फेसबुकमार्फत सरकारलाई ४ बुँदे...