Aafno Khabar
राजनीति

ओलीले बोलाएको बैठकमा नजाने नेपाल समूहकाे निर्णय

काठमाडाैं । नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अहिलेकाे अवस्थामा बालुवाटार नजाने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको हो । बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक...

एमाले महाधिवेशन आयोजक कमिटी भंग, नेपाल पक्षका ११ नेतामाथिको कारवाही निष्क्रिय

काठमाडाैं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् । पार्टीलाई एकता पूर्वकै अवस्थामा फर्काउनुपर्ने माधव नेपाल पक्षको माग सम्बोधनका लागि भन्दै एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेको...

विपक्षी गठबन्धनद्वारा ओलीकाे आलाेचना, कस–कसले के भने ?

काठमाडाैं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीकाे चर्काे आलाेचना गरेकाे छ । विपक्षी गठबन्धनका नेताहरूसहित संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा शनिबार विपक्षी गठबान्धनका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेकै माधव नेपाललगायतका नेताहरुले...

प्रचण्ड भन्छन् : पहिले राजाहरुकाे शान थियाे, अहिलेकाे राष्ट्रपतिकाे इज्जत नै छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सम्पादकहरुको छलफलमा अध्यक्ष दाहालले राज्यका संयन्त्रहरू कमजोर भएको बताएका छन् । उनले संवैधानिक निकायहरू यति कमजोर भएको आफूले यसअघि कहिल्यै नदेखेको...

एकै मन्त्रीकाे भागमा पाँच मन्त्रालय ! कसले कुन– कुन सम्हाले ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुकाे जिम्मेवार हेरफेर गरेका छन् । ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका हुन् । यसरी जिम्मेवार हेरफेर गर्दा एकै मन्त्रीकाे भागमा पाँचवटासम्म मन्त्रालयकाे जिम्मेवारी परेकाे छ ।...

ओलीकाे कदममा सर्वोच्चको अंकुश, बाहिरिए २० मन्त्री

काठमाडाैं । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारलाई मान्यता नदिन अन्तरिम आदेश दिएको छ । जेठ २१ र २७ गते केपी शर्मा ओलीले गराएको मन्त्रिपरिषद विस्तारलाई मान्यता नदिन आदेश दिएपछि २० जना मन्त्रीको पद गएको छ । प्रधानमन्त्री ओलीले जेठ २१ गते...

कांग्रेसको महाधिवेशन संशोधित कार्यतालिका अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो । संशोधित...

गण्डकी प्रदेशको मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली पोखरेल

काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१...

विवादास्पद अभिव्यक्तिमा सांसद वैद्यद्वारा आत्मालोचना

काठमाडाैं । विवादास्पद अभिव्यक्ति दिएका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभा बैठकमा आत्मालोचना गरेका छन् । आइतबार बागमती प्रदेश सभा बैठकमा बोल्दै सांसद वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् । उनले आवेशमा आएर बोलेको जनाएका छन् ।...

प्रधानमन्त्रीबारे वैद्यकाे आपत्तिजनक अभिव्यक्तिपछि कसले के भने ?

काठमाडाैं । वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा दिएको अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भइरहेकाे छ । कांग्रेस सांसद् वैद्यले प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, 'ओली यसरी आइराख्या...