Aafno Khabar
राजनीति

जसपा विवाद साउन ११ गते टुंगिने

काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित पाँच जना आयुक्तको संयुक्त इजलासले कार्यकारिणी समितिका सदस्यलाई साउन ११ गते बोलाएको...

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन केपी ओली तयार

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टीमा दुई अध्यक्षात्मक प्रणाली अपनाउन तयार भएका छन् । पार्टी एकताका लागि उनी लचिलाे बनेका हुन् । बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा केही बेर समय दिएर...

विश्वासकाे मत पाएका देउवा बाँकी अवधिका लागि कति सुरक्षित ?

काठमाडाैं । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सफल भए । नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिएपछि उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । देउवाले १६५ मत प्राप्त गर्न सफल...

कांग्रेसमा मन्त्री बन्न लर्को, को-को छन् आकांक्षी ?

काठमाडौं । पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन ।...

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । नेपाली कांग्रेस माओवादी केन्द्र, जनता...

भीम रावलले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

प्रचण्ड र विप्लव काेटेश्वर पुगे माधव नेपाल भेट्न

काठमाडौं । एमालेका नेता माधवकुमार नेपालको निजी निवासमा बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपालबीच भेटवार्ता भएकाे छ । कोटेश्वरमा भएको यो भेटको तस्विर माधवकुमार नेपालले सार्वजनिक गरेका छन् । तरल...

अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमामार्फत डा. भट्टराईले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर...

बालुवाटार जग्गा प्रकरण : विजयकुमार गच्छदार १० लाख धराैटीमा रिहा

काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपाध्यक्ष विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ । विशेष अदालतले बुधबार थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हाे । ललिता...

बालुवाटारबाट बालकाेट फर्किए ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोटस्थित आफ्नो निवास फर्किएका छन् । सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री पद गुमाएका ओली बालुवाटार छाडेर निवास फर्किएका हुन् । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापनाकाे निर्णय गरी प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त...