काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती स्वीकार गरेका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् ।...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीको रक्षामा उभिएका सम्पूर्ण समक्ष बधाई दिएका छन् । सोमबार निर्वाचन आयोगले पार्टी विवादको समाधानका लागि सनाखत गराएर अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टी...