Aafno Khabar
राजनीति

यस कारण हुन सकेन मन्त्रिपरिषद् विस्तार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको एक महिना बितिसकेकाे छ । प्रधानमन्त्री भएकाे एक महिना बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । हालसम्म देउवाले गठबन्धन दलको माओवादी केन्द्रबाट अर्थमन्त्रीका जनार्दन शर्मा र उर्जामन्त्रीमा...

पारसलाई देउवाकाे शुभकामना : जिन्दगीको दोस्रो इनिङ्समा पनि सफलता मिलोस्

काठमाडाैं । केही समय अघिमात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्का र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट भएकाे छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेकाे सफलता र...

शंकर पाेखरेल भन्छन्, ‘प्रचण्डले नेपालकाे ढाडमा टेकेर ओलीकाे टाउकोमा हाने’

काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछाडेको भनी टिप्पणी गरेका छन् । पाेखरेलले दाङमा शनिबार आयोजित एक कार्यक्रममा यस किसिमकाे टिप्पणी गरेका...

पाँच करोड ५० लाख खोप आवश्यक, एक करोड ८ लाख सुनिश्चित

काठमाडौं । नेपाललाई कोरोना विरुद्धको खोप कूल पाँच करोड ५० लाख डोज आवश्यक पर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको विषयमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् । असोज मसान्तसम्म...

नेपाल समूहबिना नै अघि बढ्यो एमाले

काठमाडाैं । पार्टी भित्रको आन्तरिक किचलो कायम रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक...

माधवकुमार नेपालले बुधबार नयाँ पार्टी खोल्ने एमाले नेता बाँस्कोटाको दाबी

काठमाडौं । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी घोषणा गरेर माओवादी पार्टीमा जाने ढोका खोल्न लागेको दाबी गरेका हुन् ।...

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन प्रधानमन्त्री देउवाको ठाडो निर्देशन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका हुन्...

४१ राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । विभिन्न पार्टीको नाम आयोगमा दर्ता गरिए पनि नियम र मापदण्ड पूरा नगरिएपछि आयोगले दल दर्ता नै खारेज गरिदिएको हो । आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई...

संसदमा महेश बस्नेतकाे कविता : हाेटलमा खाेप, लाइनमा खाेप न साेप !

काठमाडौं । एमाले सांसद महेश बस्नेतले खोपको दुरुपयोग भएको भन्दै संसदमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले कविता मार्फत् सरकारका गतिविधिमाथि व्यङ्ग्य गरेका हुन् । उनले सरकारले व्यापारीलाई मन्त्री बनाएको र सक्षम सचिवको सरुवा गरेको...

सरकारले माघसम्म ५ करोड २२ लाख ८२ हजार खोप ल्याउने (स्वास्थ्य राज्यमन्त्रीकाे कार्ययाेजनासहित)

काठमाडाैं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले साेमबार आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको कार्ययोजनामा आगामी माघभित्र ५ करोड २२ लाख खोप...